प्रतिनिधि सभामा आर्थिक विधेयकमाथि छलफल
प्रतिनिधि सभाको आजको बैठकमा बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ माथि छलफल सुरु भएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ माथि छलफल सुरु भएको छ।
प्रतिनिधिसभा बैठकमा सांसद केपी खनालले सभामुखलाई सम्बोधन गर्ने क्रममा ‘कर्मचारी महोदय’ भनेपछि उनको माइक काटिएको छ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राज्यलाई पनि जरिवाना गर्ने कानुनी व्यवस्था ल्याउन सरकारसँग माग गरेका छन्।
श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ चितवनबाट नभइ संघीय सदनबाट खोजेको बताएका छन्।
चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मका लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन २०८३ प्रस्तुत गरेकी छन्।
गजलकार राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ को विमर्श कार्यक्रम भएको छ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्नेतर्फ सरकारका प्रयास परिलक्षित हुनुपर्नेमा जोड दिएका छन्।
नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई तुरुन्त रिहा गर्न माग गरेको छ।
नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपा महाधिवेशनबाट पारित दस्ताबेजमा लोकतन्त्र हल्लाउने गन्ध आइरहेको बताएका छन्।
संस्कृति, सम्पदा र सहरसम्बन्धी बहसलाई केन्द्रमा राख्दै रातोघर फाउन्डेसनद्वारा आयोजित ‘रातोघर साहित्य उत्सव : संस्कृति, सम्पदा र सहर’ सम्पन्न भएको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषय प्रतिनिधि सभामा उठेको छ।
आइतबार दक्षिण अमेरिकी देश भेनेजुएलामा ५.६ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।
‘अविरल जनसाहित्य यात्रा’ को ११० औँ विशेष शृङ्खलामा कवि होमशंकर बास्तोलाले एक दर्जन कविता प्रस्तुत गरेका छन्।