राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द गर्न आदेश
बुरुन्डीस्थित कार्यालय बन्द गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्लाई बुरुन्डी सरकारले आदेश दिएको छ।
बुरुन्डीस्थित कार्यालय बन्द गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्लाई बुरुन्डी सरकारले आदेश दिएको छ।
लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने मानवअधिकारवादी अगुवालाई प्रहरीले पक्राउ गरेको छ। भारतमा भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विक्रम ढुकुछु, महासचिव कर्ण कुँवर लगायत प्रदर्शनकारीलाई लैनचौर प्रहरी वृत्तले शुक्रवार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
राष्ट्रिय मानवअधिकार आयोगले उपत्यकामा वातावरण प्रदुषणका कारण हुने बिरामीलाई तत्काल निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु भन्दै सरकारलाई सिफारिसपत्र पठाएको छ।
नेपालले म्यानमारको मानवअधिकारको अवस्थाबारे संयुक्त राष्ट्रसंघ (युएन) को प्रस्तावमा मतदान गर्न बहिष्कार गरेको छ।
सैद्धान्तिक तथा नीतिगत दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने मानवअधिकार र लोकतन्त्रका मामलामा नेपाल विश्वका कैयौँ मुलुकभन्दा धेरै अगाडि भएको देखिन्छ । संयुक्त राष्ट्रसंघ (संरासं) ले जारी गरेका मानवअधिकार संयन्त्रका महासन्धि, अभिसन्धि तथा सम्झौताहरूमध्ये ३० भन्दा बढी दस्तावेजको पक्ष राष्ट्र भइसकेको छ नेपाल।
देशभर सञ्चालनमा रहेका अधिकांश वृद्धाश्रम र दिवासेवा केन्द्रलाई पैसा कमाउने माध्यम बनाइएको पाइएको छ।
नेपाल मानवअधिकार संगठनले निर्मला पन्त हत्या प्रकरणमा शून्यबाट अनुसन्धान थाल्न माग गरेको छ । संगठनले तयार पारेको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै हत्याको दशी प्रमाण नष्ट गरिएको देखिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग मानवअधिकार सञ्जाल दाङको टोलीले भेटघाट गरेको छ।
राष्ट्रिय मानवअधिकार आयोगले महिलामाथि हुने हिंसा देशको मुख्य चुनौती रहेको जनाएको छ। आयोगले देशभर गरेको अध्ययनपछि ७७ मध्ये ७१ जिल्लामा महिलामाथि विभिन्न खालका हिंसा पहिलो समस्याका रूपमा रहेको भेटिएको हो।
राष्ट्रिय मानवअधिकार आयोगले गैरन्यायिक हत्याको आशंकामा दिनेश अधिकारी ‘चरी’ इन्काउटर (मुठभेड) का विषयमा अध्ययन थालेको पाँच वर्ष हुँदा पनि प्रतिवेदन तयार पार्न सकेको छैन।
संक्रमणकालीन विधेयक संविधानसँग बाझिएको भन्दै गम्भिरतापूर्वक पुनर्विचार गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई राय दिएको छ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले पृथकतावादी पक्षधरलाई कार्यकक्षमै भेटेकोमा आपत्ति जनाएको छ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिकाले बाहिरिने घाेषणा गरेकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अनसनरत गंगामाया श्रेष्ठकाे बिषायमा छलफल गर्न एक्ला एक्लै भेटवार्ता गरेका छन्।
सशस्त्र द्वन्द्वपीडितहरुले न्याय माग्दै मानवअधिकार आयोगको कार्यालयमा धर्ना दिएका छन् । विभिन्न माग राखी उनीहरुले ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालयमा धर्ना दिएका हुन् ।