२३ भाद्र २०८१ आइतबार
image/svg+xml

ओमिक्रोन त्रासः पर्यटन क्षेत्र एकाएक सुनसान

हवाई मार्गबाट मात्र गत डिसेम्बरमा पोखरामा अहिलेसम्मकै बढी ७४ हजार भन्दा धेरै आन्तरिक यात्रु भित्रिएका थिए। पर्याप्त पाहुना आउँदा व्यवसायी उत्साही थिए। तर, पोखरा सहित आसपासका पर्यटकीय क्षेत्र एकाएक सुनसान बनेका छन्। पछिल्लो तीनमहिनादेखि पाहुनामय बनेका पर्यटकीय क्षेत्र एकाएक सुनसान बन्न थालेका हुन।

पर्यटनमा ओमिक्रोन त्रासः आन्तरिक पाहुना पनि रोकिने डर

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले गर्दा सरकारले हिडडुलमा कडाई गर्ने संकेत गरेसँगै पर्यटन क्षेत्र पुनः त्रसित बनेको छ। आन्तरिक पाहुना आउजाउका कारण पर्यटनले ७०–८० किलोमिटरको गति लिएकोमा अब खुम्चिएर १० किलोमिटरको गतिमा झर्ने चिन्ता पलाएको व्यावसायीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्