२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

किसानको रकम भुक्तानी नगर्ने उखु मिलको कारोबार रोक्का हुने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको आर्थिक कारोबार रोक्का गर्ने भएको छ।

कहाँ राखिन्छ बरामद लागुऔषध ?

प्रहरीले लागुऔषधको सेवन तथा कारोबार गर्ने विभिन्न व्यक्तिहरूबाट प्रयाः हरेक दिन लागुऔषध बरामद गर्दै आइको छ।

नक्कली नोट कारोबारी पक्राउ

प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा चार बंगलादेशीलाई पक्राउ गरेको छ। दुई छुटाछुटै स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

नक्कली नोटको कारोबारी पक्राउ

प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा चार बंगलादेशी नगारिकलाई पक्राउ गरेको छ। दुई छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पेप्सीविरुद्ध दुई अर्ब कर छलीको मुद्दा

राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबारमार्फत राजस्व छलेको अभियोगमा बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजविरुद्ध करिब दुई अर्ब रूपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

देशभर घरजग्गा कारोबार २० प्रतिशत घट्यो

सरकारले घरजग्गा कित्ताकाँटमा कडाइ गरेसँगै देशभर कारोबार २० प्रतिशतले घटेको छ। काठमाडौं उपत्यकामा भने १७ प्रतिशतले बढेको छ। कारोबार घट्दा यसबाट उठ्ने राजस्व समेत प्रभावित भएको छ। घरजग्गा कारोबारको अभिलेख राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा घरजग्गासम्बन्धी कारोबारबाट पाँच अर्ब ७२ करोड १० लाख रुपैयाँ राजस्व असुली भएको छ।

लागुऔषध कारोबारीको नयाँ सञ्जाल, भरिया बालबालिका

प्रतिबन्धित लागुऔषध चरेस ओसारपसारमा संलग्न भएको भन्दै सुर्खेतमा एक बालक पक्राउ परे। सेवनकर्ताभन्दा पनि उनि भरियाका रूपमा प्रयोग भएका थिए। उनिजस्तै मुगुमा पनि चरेस पास (एक ठाउँबाट अर्काे ठाउँ लिने) गर्दै गर्दा अर्का बालक पक्राउ परे। उनिजस्तै कर्णालीमा लागुऔषध कारोबार गर्ने गिरोहले बालबालिकालाई प्रयोग गर्दै आएको छ। लागुऔषधि बालबालिकाबाट सहजै ओसारपसार गर्न सकिने हुँदा उनीहरू बालबालिकालाई प्रयोग गर्ने गरेका हुन्।

बढेको नेप्सेलाई कारोबार रकमको साथ

साताको दुई दिन स्थिर प्रायः रहेको सेयर बजार मंगलबार भने गतिशील देखिएको छ । यस दिन नेप्से ३.७५ विन्दु बढेर १११५.७४ मा पुगेको छ । नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ । ०.३४ प्रतिशतले बढेर बन्द भएको बजारमा उतारचढाव पनि उल्लेखनीय रह्यो । यस दिन ११११.९९ विन्दुमा खुलेको बजारले १११७.८२ को उच्च विन्दु र ११११.१९ को न्यून विन्दु बनाएको छ । विक्रेता सुस्ताएको मौका पारी क्रेता सक्रिय बन्दा नेप्सेमा वृद्धि देखिएको हो । दैनिक चार्टमा यस दिन बनेको ठूलो शरीर भएको हरियो महिनबत्तीले पनि बजारमा क्रेता सक्रिय भएको देखाएको छ ।

भारतीय पक्षका कारण पशुपतिनगर बजार सुनसान

दैनिक लाखौँको कारोबार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ।

पाँच व्यापारीविरुद्ध ३८ करोडको मुद्दा

राजस्व अनुसन्धान विभागले ३८ करोड ३० लाख रुपैयाँ राजस्व छली गरेको अभियोग लगाउँदै पाँचवटा व्यापारिक फर्म र तिनका प्रोप्राइटरविरुद्ध मुद्दा दायर गरेको छ।

६ हुण्डी कारोबारी पक्राउ, २९ लाख बढी बरामद

२९ लाख रुपैयाँ भन्दा बढी रकमसहित ६ हुण्डी कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले भारतको मोतिहारीका ४८ वर्षीय कृष्णमोहन कलवारलाई पक्राउ गरेकोहो। वीरगञ्ज बस्दै आएका कलवारको साथबाट उक्त रकमसहित प्रहरीले सुनको जस्तो देखिने २ थान सिक्का, चेकबुक, भौचर बरामद गरेको छ।

झिनो अङ्कले बढ्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने सामान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.५० विन्दुले बढेर २४८.४९ विन्दुमा पुगेको छ।

लागुऔषध कारोबारीसँग हतियार पनि भेटियो

धरानमा डेरा जमाएर लागुऔषध कारोबारमा संलग्न एक कारोबारीलाई ठूलो परिणाममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

चन्दननाथमा साढे दुई करोड बराबरका खसीबोका बिक्री

जुम्लाको चन्दननाथ नगरपालिकामा यो पटकको दसैँमा दुई करोड ४६ लाख ६३ हजार तीन सय ३५ रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन्।

नेप्से परिसूचक बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो लागेको छ। बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन आज ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्