२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

इरानसँग तेल र ग्यासको कारोबारलाई जारी राखिने : टर्की

अङ्कराले इरानबाट आयात गरिरहेको पेट्रोलियम पदार्थ तथा ग्यासको कारोबारलाई निरन्तरता दिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन्।

थोमस कुक टाट पल्टियो, कारोबार बन्द

बेलायतको निकै पुरानो ट्राभल एन्ड टुर कम्पनी थोमस कुकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ।

साताको शेयर बजारः एक अर्ब ८९ कराेडको कारोबार

साताभर कूल १७२ कम्पनीको कारोवार भयो। साताको तेस्रो दिन मङ्गलबार र चौथो दिन बुधबार बजारमा उछाल नै देखाप-यो। सातारभर ६५ लाख ८६ हजार ८०४ कित्ता शेयर रु एक अर्ब ८९ करोड २७ लाख ४० हजार २७६ मा कारोवार भयो।

'इन्धनमा एकाधिकार हटाउ'

एउटा सरकारी कार्यदलले इन्धन कारोबारमा निजी क्षेत्रलाई पनि सहभागी गराउन सुझाएको छ। सरकारले इन्धन क्षेत्रको अध्ययन गर्न गठन गरेको कार्यदलले यस्तो सुझाव दिएको हो। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यदल बनेको थियो।

मूल्य वृद्धिले सुनकाे व्यापार घटायाे

गत वर्षभन्दा अहिले पश्चिमी पहाडी कर्णाली प्रदेशमा सुनको कारोबारमा ठूलो गिरावट आएको छ। सुनचाँदीको बढी व्यापार हुने तीजमा आधा व्यापार घाटेको व्यवसायीको भनाइ छ।

शेयर बजार नेप्सेलाई पहिलो साता झट्का : दोहोरो अङ्कले घट्यो कारोवार

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा काराेवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। साताको पहिलो दिन कारोवार मापक नेप्से ११,६३ विन्दुले घटेर एक हजार १८४,७८ विन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचक समेत १,९५ विन्दुले घटेर २५९,२९ मा पुगेको हो

पुँजी बजारमा सुधार, कारोबार रकम खुम्चियो

लामो समयसम्म निरन्तर ओरालो लागेको पुँजीबजारमा मंगलबार भने सुधार देखिएको छ। यस दिन नेप्से ४.८७ बिन्दुले बढेर १२०८ बिन्दुमा उक्लेको छ। अघिल्लो दिनको तुलनामा नेप्से ०.४१ प्रतिशतले उकालो लागेको हो। यसैगरी ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०३ बिन्दुले बढेर २६३.३९ पुगेको छ।

हुन्डी कारोबारीविरुद्ध १२८ करोड बिगो दाबी गर्दै मुद्दा

वैधानिक माध्यमबाहिर हुने आर्थिक कारोबार रोक्न पछिल्लो समयमा प्रहरीले सिमावर्ती व्यापारिक नाका वीरगन्जमा सक्रियता बढाए पनि हुन्डी कारोबार नरोकिएको पाइएको छ।

लागुऔषधसहित दुई पक्राउ

प्रहरीले  ११२ किलोग्राम लागुऔषध (गाँजा) सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई  पक्राउ गरेको छ।

इतिहासकै सबभन्दा बढी संख्यामा कारोबार

नेपाली पुँजी बजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ।

अवैध हुण्डीको कारोबार बढ्दै

पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोबार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ।

निल्नु न ओकेल्नु

नेपालगन्जका व्यवसायी खालिद हुसेन अन्सारी निकै तनावमा छन्। १५ वर्षदेखि जडीबुटी कारोबार गर्दै आएका उनी नेपाल र भारतीय सरकारका अव्यावहारिक नीति, नियमका कारण तनावमा परेका हुन्।

साताको शेयरः दुई अर्बको कारोबार

धितोपत्र बजारमा यस साता कूल एक सय ७० कम्पनीको करिब दुई अर्ब बराबरको शेयर कारोबार भयो। आर्थिक वर्ष २०७५/७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार १७ कित्ता शेयर कारोबार भए। नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्ष सुरु भएपछिको दुई दिन कारोबार मापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो।

अन्तिम दिन नेप्से २.३७ बिन्दुले घट्यो

साताको सुरुदेखि चार दिनसम्म लगातार बढेको सेयर कारोबार अन्तिम दिन सामान्य बिन्दुले घटेको छ। बुधबार सेयर बजार परिसूचक नेप्से १५.८५ बिन्दुले बढेकामा बिहीबार २.३७ ले घटेको हो।

लगानीकर्ता उत्साहित, परिसूचकमा दोहोरो अङ्कले वृद्धि

आर्थिक वर्ष प्रारम्भ भएको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवारमापक नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्