लागुऔषध कारोबारीसँग ‘पेन गन’
कलमजस्तै देखिने बन्दुक र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले ती युवकको साथबाट लागुऔषध पनि बरामद गरेको छ।
कलमजस्तै देखिने बन्दुक र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले ती युवकको साथबाट लागुऔषध पनि बरामद गरेको छ।
साता सेयर बजारमा उतारचढावपूर्ण कारोबार भयो। सातामा पाँच दिन खुलेको बजारमा एक सय ७३ कम्पनीको एक करोड १३ लाख ८७ हजार ६ सय १६ कित्ता सेयर दुई अर्ब ६३ करोड ६८ लाख ९५ हजारमा किनबेच भएको छ।
अर्थमन्त्री युवराज खतिवडाले अहिले प्रविधियुक्त बैंकिङ प्रणालीको विकास भइरहे पनि प्रविधिमार्फत गरिने कारोबारप्रति आफू अझैसम्म विश्वस्त हुन नसकेको बताएका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आठ ब्रोकरलाई मार्जिन कारोबारको अनुमति दिएको छ।
सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झरेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुगेको छ ।
सुरुका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिमतिर आइपुग्दा उकालो लाग्ने संकेत ग–यो। यद्यपि कारोबार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन।
बाँकेमा चालू आर्थिक वर्षको अहिलेसम्म ३३८ लागुऔषध कारोबारी पक्राउ परेका छन्।
अपचलनमा सयौं कम्पनी संलग्न भएपछि सबैभन्दा बढी सुन कारोबारी रहेको देखिएको छ।
सात दिनअघि प्रहरी हिरासतमा राखिएका यूट्युबर (मिम नेपाल)का प्रनेश गौतम अहिले हाजिर तारिखमा रिहा भएका छन्। उनलाई चलचित्र ‘विर विक्रम–२’ को आपत्तिजनक ढंगले समिक्षा गरेको भन्दै विद्युतीय कारोबार ऐन अनुसार थुनामा राखिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा भएका नेपालीलाई आफ्नो कारोबार टुंग्याएर स्वदेश फर्कन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली दूतावास लन्डनमा आयोजित स्वागत समारोहमा बोल्दै ओलीले त्यहाँ रहेका नेपालीहरुलाई कारोबार टुंग्याएर देशको लागि केही गर्न नेपाल आउन आव्ह्वान गरे।
पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। गोली चलाएर लागुऔषध कारोबारी समूहका नाइके गोविन्द थापा (जोन) लाई उत्तम चोक बाट प्रहरीले पक्राउ गरेको हो।
नेपालको सन्दर्भमा सबै खाले कारोबार भारतसँग केन्द्रित छ। स्थिर विनिमय दरले कारोबार लागत घटेको छ। यसै कारण कारोबारमा स्थिरता छ। यो प्रणालीमा संकटमोचनचाहिँ न्यून आर्थिक वृद्धिबाट मात्र हुन्छ।
मजदुर अथवा कुनै सामान्य अशिक्षित व्यक्तिका नाममा कम्पनी खडा गरेर करिब सात अर्ब रुपैयाँका नक्कली बिल बिक्री गरेर राजस्व छली।