२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्विकार्य हुँदैन: महामन्त्री शर्मा

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्विकार्य नहुने बताएका छन्।

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न नहुने बताएका छन्।

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव, "सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रलाई उभिन सक्ने बनाउनुस्"

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई बलियो बनाउन आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन्।

सम्माननिय पीएम नेपाल ! आफु विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्नुहोसः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाल विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न माग गरेका छन्।

ओलीलाई विश्वप्रकाशको प्रश्न: तपाइ 'कांग्रेस फोबिया' बाट कहिले मुक्त हुने ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीललाई कांग्रेसको फोबियाबाट कहिले मुक्त हुने भन्दै प्रश्न गरेका छन्।

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन्।

म सरकारमा जान्न, जाने नेताहरुलाई संयोजन गर्छुः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्नेकुरामा आफू नरहेको स्पष्ट पारेका छन्।

‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ: महामन्त्री शर्मा

मंगलबार आफ्नो आधिकारीक ट्वटर मर्फत उनले ‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ भनि लेखेका हुन्।

सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजि गर्ने कर्म बन्द गरौँः महामन्त्री शर्मा

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज (मंगलबार) हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रश्तावकको रुपमा देख्ने चाहेको बताएका हुन्।

घनीभूत छलफलसमेत नगरी सरकारले अध्यादेश ल्याउनु गलत: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी ल्याइएको अध्यादेश गलत भएको बताएका छन्।

घोषणापत्रमा समावेशिताको अनुहारलाई समावेश गरेका छौं: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशिताको अनुहारलाई समावेश गरिएको बताएका छन्।

कांग्रेसलाई रुपान्तरण गरी नविन बनाउन आवश्यक छः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताए।

विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।

झापा-१ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्दिँन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्