यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै इनड्राइभद्वारा आवश्यक सुरक्षा सुझाव प्रस्तुत
इनड्राइभका सुरक्षा उपायहरू यात्राअघि, यात्राका क्रममा र यात्रा सम्पन्न भएपछि समेत लागू हुने गरी डिजाइन गरिएका छन्, जसले प्रयोगकर्तालाई प्रत्येक चरणमा सचेत निर्णय लिन सक्षम बनाउँदै यात्रालाई थप पारदर्शी र सुरक्षित बनाउँछ ।

