सांसदको तलब नियम विपरित पार्टीको खातामा
दलहरूले आफ्ना सांसदसँग १० हजारदेखि २५ हजार रुपैयाँसम्म लेबीका रूपमा उठाउने गरेका छन्।
दलहरूले आफ्ना सांसदसँग १० हजारदेखि २५ हजार रुपैयाँसम्म लेबीका रूपमा उठाउने गरेका छन्।
संसद्मा सबैभन्दा ठूलो दल नेकपा एमालेले एकजना सांसदबाट १३ हजार रूपैयाँको दरले लेबी लिने गरेको छ। प्रतिनिधिसभामा ९८ र राष्ट्रियसभामा २६ गरी १२४ सांसद भएको एमालेले सांसदको लेबीवापत महिनामा १४ लाख ८८ हजार रूपैयाँ जम्मा गर्ने गर्छ।