coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

सांसदको तलब नियम विपरित पार्टीको खातामा

दलहरूले आफ्ना सांसदसँग १० हजारदेखि २५ हजार रुपैयाँसम्म लेबीका रूपमा उठाउने गरेका छन्।

सांसदको लेबी मासिक १४ हजारसम्म

संसद्मा सबैभन्दा ठूलो दल नेकपा एमालेले एकजना सांसदबाट १३ हजार रूपैयाँको दरले लेबी लिने गरेको छ। प्रतिनिधिसभामा ९८ र राष्ट्रियसभामा २६ गरी १२४ सांसद भएको एमालेले सांसदको लेबीवापत महिनामा १४ लाख ८८ हजार रूपैयाँ जम्मा गर्ने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्