मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प
अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ। चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ।
अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ। चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड पाखुरा सुर्कासुर्की गर्दा एउटा परिस्थिति, हात मिलाउँदा अर्कै परिस्थिति। त्यो त हाम्रा नेतालाई पनि गजव पाठ भएन र ?
राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति लिएको छ।
चितुवाको सबैभन्दा बढी प्रभाव रहेको तनहुँको भानु नगरपालिकामा चितुवाको गणना गरिने भएको छ। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयले यहाँको जङ्गलमा रहेका चितुवा गणना गर्न लागेको हो।
नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ। विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्यांकमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको हो।
खोटाङमा राष्ट्रिय जनगणना २०७८ को तयारी थालिएको छ। ‘मेरो जनगणना–मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन गरिने जनगणनालाई सफल र प्रभावकारी बनाउनका लागि तथ्यांक कार्यालय उदयपुरले पूर्व तयारी थालेको हो।
यही फागुनको दोस्रो साताबाट नेपालगञ्जमा औद्योगिक गणना तथा सर्वेक्षण हुने भएको छ। तथ्याङ्क कार्यालय नेपालगञ्जका प्रमुख दानबहादुर ऐरीले विभिन्न प्रयोजनका लागि तथ्याङ्क आवश्यक पर्ने भएकाले औद्योगिक गणना तथा सर्वेक्षण हुन लागेको बताए।
२०६८ सालको जनगणनामा घरपरिवार सूचीकरण फाराममा लिंगको छनोट गर्दा पुरुष, महिला र तेस्रोलिंगी भनेर राखिएको थियो भने यसपटक तेस्रोलिंगका ठाउँमा ‘अन्य यौनिक तथा लैंगिक’ भनी उल्लेख गरिनेछ।
राष्ट्रिय जनगणना २०७८ को तयारी चलिरहँदा जिल्लाका सरोकारावालाले जनगणनालाई प्रभावकारी र वैज्ञानिक बनाउन सुझाव दिएका छन्।
राष्ट्रिय जनगणना २०७८ को तयारी चलिरहँदा जिल्लाका सरोकारावालाले जनगणनालाई प्रभावकारी र वैज्ञानिक बनाउन सुझाव दिएका छन्।
सिन्धुली जिल्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु भएको छ।
नागरिकतासम्बन्धी नयाँ कानुनका कारण अशान्त भारतको केन्द्रीय सरकारले अर्को वर्ष जनगणना गर्नका लागि बजेट स्वीकृत गरेको छ।
धरानको मेयर पदको लागि भएको निर्वाचनको मतगणना मध्य रातिदेखि जारी छ। अहिलेसम्म ४ वटा वडाको मतगणना सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
कास्की २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की विद्या भट्टराईले अग्रता लिएकी छन्। उनले सुरुदेखि नै अग्रता कामय गरेकी छन्। जारी मतगणनामा उनले ८ हजार दुई सय ६५ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ६ सर ६२ मत प्राप्त गरेका छन्। यस्तै समाजवादीका धर्मराज गुरुङले १ सय ७२, साझा पार्टीकी रजनी केसीले ९० मत प्राप्त गरेकी छन्। यो मत वडा नं ३३, २१ र २० को गणना गर्दासम्मको हो।