६ वैशाख २०८१ बिहीबार
राजनीति

कास्की २ मा विद्याको अग्रता कायमै

पोखरा- कास्की २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की विद्या भट्टराईले अग्रता लिएकी छन्। उनले सुरुदेखि नै अग्रता कामय गरेकी छन्। जारी मतगणनामा उनले ८ हजार दुई सय ६५ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ६ सर ६२ मत प्राप्त गरेका छन्। यस्तै समाजवादीका धर्मराज गुरुङले १ सय ७२, साझा पार्टीकी रजनी केसीले ९० मत प्राप्त गरेकी छन्। यो मत वडा नं ३३, २१ र २० को गणना गर्दासम्मको हो।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। यहाँ ७१ हजार ८ सय ७१ मतदाता छन्।

 

प्रकाशित: १५ मंसिर २०७६ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App