२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml

आर्सनलको नजर ओसिमहेनमा, गालातासारेले १३ करोड युरोको प्रस्ताव अस्वीकार गर्‍यो

आर्सनलले नाइजेरियाली स्टार स्ट्राइकर भिक्टर ओसिमहेनलाई अनुबन्ध गर्ने सम्भावनाबारे चासो देखाएको छ।

‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै

डा. धवलशम्सेर राणाको नेतृत्वमा प्रस्तावित नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता हुने भएको छ।

मन्त्री श्रेष्ठको सल्लाहकार समूहले पायो पूर्णता, मन्त्रालयले भन्यो : नीति निर्माणमा आवश्यक सुझाव र परामर्श दिने छन्

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्।

रवीन्द्र मिश्रको तर्क : राजसंस्था देश चलाउन होइन, संकटका बेला देश बचाउन ल्याउने हो

नेपालजस्तो भूराजनीतिक र आन्तरिक रूपमा संवेदनशील देशमा ठूला संकट आउनसक्ने भन्दै उनले त्यस्तो बेला पार्टी, राजनीति, जातजाति र धर्मभन्दा माथि उठेको राष्ट्रिय एकताको प्रतीक आवश्यक पर्ने बताएका छन्।

बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ।

आईजीपी कार्कीलाई रास्वपा सांसद सुनारको जवाफ : मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन हैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई जवाफ फर्काएका छन्।

चीनका पूर्वप्रधानमन्त्री झूको निधनमा देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवाले सामाजिक सञ्जाल एक्समार्फत शोक व्यक्त गर्दै चीनको आर्थिक रूपान्तरणमा झूको नेतृत्व र योगदानलाई सम्मानका साथ सम्झिने बताएका छन्।

फेरान टोरेस पीएसजी जाने सहमत, बार्सिलोनासँगको यात्रा टुंगिँदै

स्पेनिस फरवार्ड फेरान टोरेस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा जाने भएका छन्।

खनिज क्षेत्रको राजस्व सङ्कलन खस्कियो

खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत सङ्कलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब रु ७० करोडले कमी आएको जनाएको छ।

सुदूरपश्चिममा नयाँ सरकार बन्दै, मुख्यमन्त्रीमा आजै खगराज भट्टको सपथ हुने

सुदूरपश्चिम प्रदेशमा आज नेकपा एमाले र नेकपा बिचको समीकरणमा नयाँ सरकार बन्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्