१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अक्सिजनसहित स्वास्थ्य सामग्रीमा कर छुटको निर्णय

सरकारले अक्सिजनसहितका विभिन्न स्वास्थ्य साामग्रीमा कर छुट दिने भएको छ। स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारीबाट संक्रमति बिरामीहरुको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजनलगायत विभिन्न १० स्वास्थ्य सामग्रीमा छुट दिने निर्णय भएको जनाएको छ।

गुनासो लिन राष्ट्र बैंकको छुट्टै वेब पोर्टल

बैंक, वित्तीय संस्थाले व्यावसायिक मूल्य मान्यता र नियमअनुसार सेवा नदिएको खण्डमा सिधै नेपाल राष्ट्र बैंकमा गुनासो गर्न सकिने भएको छ। राष्ट्र बैंकले सर्वसाधारणको गुनासो लिन छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ।

विस्केट जात्राको अवसरमा मासुमा छुटैछुट

विस्केट जात्राको अवसरमा भक्तपुरको सल्लाघारी चुनदेवीमा रहेको जे.एस. चिकेन सप्लायर्सले विभिन्न प्रकारका मासुमा छुटैछुटको अफर ल्याएको छ ।

गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई नियमविपरीत छुट्टै पोसाक

बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्नेगरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ। अनुसन्धानमा खटिने प्रहरीको हुलिया खुलाउन नहुने सुरक्षा निकायका विज्ञहरूले बताए ।

आकाशमा सयर गर्दा ५० प्रतिशत छुट

पोखराको आकाशमा पर्यटकलाइ सयर गराउने अल्ट्रालाइट जहाज र जाइरोकप्टर (हेलिकप्टर स्वरुप) ले आन्तरिक पाहना तान्न शुल्कमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् ।

पर्वतीय उडान सुरु, एयरलाइन्सको आकर्षक छुट र अफर

बन्दाबन्दीको आठ महिनापछि सुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ।

विदेशी पुस्तक पैठारीमा भन्सार छुट दिने सरकारको निर्णय

पुस्तकमा लाग्दै आएको कर सम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयबाट विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल सरकराले हटाएको छ।

पर्यटक तान्ने प्रयास : साहसिक पर्यटनमा छुटैछुट

कोरोना भाइरस संक्रमणको गति उच्च छ। संक्रमण त्रासले पर्यटकीय क्षेत्र पोखरामा भित्रिने पाहुना छैनन्। विदेशीको आगमन त परैको कुुरा, पोखरा बाहिरका स्वदेशी पाहुना पनि खुलेर घुम्न निस्कन सकेका छैनन्।

सांग्रिलाका ऋणीलाई ब्याज रकममा छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ऋणीका लागि बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको छ।

लकडाउनको मारमा परेका ऋणीलाई ४८ लाख रुपैयाँ ब्याज छुट

सर्लाहीको बागमती नगरपालिका–१० सोल्टी स्थित साना किसान कृषि सहकारी संस्थाले लकडाउनको मारमा परेका ऋणीहरुलाई ब्याजमा ४७ लाख ९५ हजार ८३९ रुपैयाँ छुट दिएको छ ।

सगुनले दियो ब्याज र स्कुल शुल्कमा छुट

सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था र सगुन शिक्षा सहकारी संस्थाले लकडाउनका कारण मारमा परेका ऋणी तथा विद्यार्थीका अभिभावकलाई छुट गरेको छ ।

व्यवसायीलाई घरभाडा छुट

कोरोनाका कारण चैत ११ गतेदेखि बन्दाबन्दी भएको नेपालमा घर भाडामा बसेकाहरु र घर भाडामा लिएर व्यवसाय सञ्चालन गरेकाहरुलाई मार्का परेको छ । लगातारको बन्दाबन्दीले आर्थिक स्रोत कमजोर भएको भन्दै मनकारी घरबेटीले सहुलियत गर्दै आएका छन् ।

मौद्रिक नीति : साना तथा मझौला कर्जामा छुट

केन्द्रीय बैंकले पर्यटन, लघु, साना एवं मझौला उद्यम कर्जा प्रवाहमा विशेष छुटसहित प्राथमिकता दिएको छ । आज सार्वजनिक गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोरोनाको सङ्कटबाट अति प्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्टलगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालु पूँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रवाहमा प्राथमिकता दिने नीति अगाडी सारिएको छ ।

भाडा छुटको माग गर्दै सिभिल मलका व्यापारीको प्रदर्शन

सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । सिभिल मलका व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालकविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्