१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अक्सिजनसहित स्वास्थ्य सामग्रीमा कर छुटको निर्णय

सरकारले अक्सिजनसहितका विभिन्न स्वास्थ्य साामग्रीमा कर छुट दिने भएको छ। स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारीबाट संक्रमति बिरामीहरुको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजनलगायत विभिन्न १० स्वास्थ्य सामग्रीमा छुट दिने निर्णय भएको जनाएको छ।

मन्त्रालयले ती सामग्रीहरुमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर(भ्याट) तथा अन्त शुल्कसमेत छुट दिने निर्णय गरेको छ।

छुट दिएका सामग्रीहरुको विवरण:

प्रकाशित: १६ वैशाख २०७८ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App