२ आश्विन २०७८ शनिबार

कांग्रेस महामन्त्री खड्काद्वारा ५० लाख बढीको स्वास्थ्य सामग्री सहयोग

महामन्त्री खड्काकै पहलमा प्रदेश अस्पताललाई नेपाल चिकित्सक संघमार्फत् प्राप्त १० लिटर क्षमताको दुई थान अक्सिजन कन्सन्ट्रेटर र चौधरी फाउण्डेशनद्वारा प्रदान गरिएको दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको थियो

आयरल्याण्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

सहयोग गरेको उपकरणहरुमा अक्सिजन कन्सन्ट्रेटर, बिपाप् एयरफ्लो मेशिन, भेन्टिलेटर, पल्स् अक्सीमीटर, श्वासप्रणाली मोनिटर, डिफिब्रिलेटर, थर्माेमीटर, अक्सिजन रेगुलेटर, एयर रेगुलेटर, प्रोटेक्टिभ कवरल्स्, फेस शील्ड र सर्जिकल मास्क रहेका छन्।

चारसय पचास पूर्व प्रहरीलाई स्वास्थ्य सामग्री वितरण

पहिलो प्राथमिकतामा बहालवाला प्रहरी कर्मचारीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएर उपयोग गर्न कडाई गर्दै स्वास्थ्य सामग्री समुदायमा बसिरहेका पूर्व सहकर्मीलाई सम्झिएर दिएको हुँ

अक्सिजनसहित स्वास्थ्य सामग्रीमा कर छुटको निर्णय

सरकारले अक्सिजनसहितका विभिन्न स्वास्थ्य साामग्रीमा कर छुट दिने भएको छ। स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारीबाट संक्रमति बिरामीहरुको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजनलगायत विभिन्न १० स्वास्थ्य सामग्रीमा छुट दिने निर्णय भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्