९ अर्ब लगानी स्वीकृत १६ अर्बको सम्झौता
विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा करिब २५ अर्ब रूपैयाँको लगानी स्वीकृत तथा सम्झौता भएको छ।
विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा करिब २५ अर्ब रूपैयाँको लगानी स्वीकृत तथा सम्झौता भएको छ।
मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल शनिबार पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा च्याम्पियन भएका छन्।
कोसी प्रदेशकी कुसुम राजवंशी र सविना तामाङसहित चार खेलाडी पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु हुँदैछ।
प्रोफेसनल गल्फर भुवन नगरकोटी र एमेच्योर सद्भाव आचार्यले मंगलबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा संयुक्त रूपमा शीर्ष स्थानका लागि अग्रता लिएका छन्।
प्रोफेसनल गल्फर रामे मगरले सूर्य नेपाल च्यालेन्जको पहिलो दिन सोमबार शीर्ष स्थानमा अग्रता बनाएका छन्।
पूर्व नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्डसहित शीर्षस्थानमा यथावत् छन्।
नेपाल पुलिस क्लबकी सुस्मिता थापा र बागमती प्रदेशका रिक्साङ तामाङ आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।
काठमाडौंका सौन्दर्य पारखीहरूको आधुनिक अपेक्षा पूरा गर्ने उद्देश्यका साथ नारायणचौर नक्सालमा फेमिना फ्लन्ट स्टुडियो सलुन खुलेको छ।भारतकी चर्चित सुन्दरी मिस भारत २०२३ नन्दिनी गुप्ताले सो स्टुडियोको उद्घाटन गरेकी छिन्।
नेदरल्याण्ड्सको द हेगको कुनस्टम्युजियममा राजकुमारी डायनाले लगाएका कपडाहरू सहितको ब्रिटिस फेसन प्रदर्शनी हुने भएको छ।
नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’ को उपाधि जितेका छन्।
एमेच्योर गल्फर सद्भाव आचार्य र प्रोफेसनल गल्फर सञ्जय लामाले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन मंगलबार अग्रता बनाएका छन् ।
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप सोमबार देखि गोकर्ण गल्फ क्लबमा हुने भएको छ।
बिहीबार साँझको समय छिप्पिँदै जाँदा र्याम्पमाथि बिस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो। एक पछि अर्को गर्दै मनमोहक फेसन शैलीका विविध रूप रङ्ग, स्वरूप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए।