५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नक्सालमा फेमिना फ्लन्ट स्टुडियो सलुन

काठमाडौंका सौन्दर्य पारखीहरूको आधुनिक अपेक्षा पूरा गर्ने उद्देश्यका साथ नारायणचौर नक्सालमा फेमिना फ्लन्ट स्टुडियो सलुन खुलेको छ।भारतकी चर्चित सुन्दरी मिस भारत २०२३ नन्दिनी गुप्ताले सो स्टुडियोको उद्घाटन गरेकी छिन्।

काठमाडौंको जे एन्ड के स्टुडियो र सौन्दर्य प्रशोधनका क्षेत्रमा परिचित फेमिना ब्रान्डको होल्डिङ समूह भारतको चर्चित टाइम्स इन्डिया ग्रुपसँगको सहकार्यमा फेमिना फ्लन्ट स्टुडियो सलुन स्थापना गरिएको हो।

स्टुडियोको स्थापनापछि नेपालको सौन्दर्य पारखीहरूको चाहना पूरा हुनुका साथै सौन्दर्य फेसन र जीवनशैलीसँग सम्बन्धित यस उद्योगले एउटा नयाँ उचाइ हासिल गर्ने विश्वास कम्पनीले राखेको छ।

प्रकाशित: २६ मंसिर २०८० १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App