२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सिपिएल खेल्न टोबागो गएका सन्दीप १४ दिनका लागि क्वारेन्टिनमा

सिपिएल खेल्ने सन्दीपलगायत सबै खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । सिपिएल आगामी भदौ २ गते सुरु हुँदै छ ।

सन्दीप जमाइकाबाट क्यारेवियन क्रिकेट लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगर स्पिनर सन्दीप लामिछाने क्यारेवियन क्रिकेट लिग (सिपिएल) खेल्न बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । प्रस्थान अघि बुधबार गरिएको पत्रकार सम्मेलनमार्फत लेग स्पिनर लामिछानेको यात्रा निश्चित भएको जानकारी दिइएको छ । अगष्ट १८ देखि ट्रिनिदाद एण्ड टोबागोमा सुरु हुने सीपीएल ट्वान्टी–२० खेल्नका त्यसतर्फ प्रस्थान गर्ने भएका हुन ।

भदौ पहिलो साता क्रिकेट संघको वार्षिक साधारण सभा

झण्डै साढे दुई वर्षपछि कास्की जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा हुँदैछ । नेपाल क्रिकेट संघ(क्यान)ले आगामी भदौ १५ भित्रमा आफ्नो वार्षिक साधारण सभा गर्ने निर्णयसँगै कास्की जिल्ला क्रिकेट संघले पनि वार्षिक सभा गर्ने निर्णयमा पुगेको हो ।

नेपालगन्जमा क्रिकेट रंगशाला: अघि बढ्दै माटो पटान र पर्खाल निर्माण

उपमहानगरपालिकाले क्रिकेट रंगशाला निर्माणलाई गौरवको योजनाका रूपमा अगाडि सारेपछि भने नेपालगन्जका क्रिकेटप्रेमी खुसी भएका छन्।

बन्दैछ नेपालगन्जमा क्रिकेट मैदान

आगामी दुई वर्षमा क्रिकेट खेल्ने मैदान तयारी गर्ने लक्ष्यसहित नेपालगन्ज अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अगाडी बढ्दैछ ।

खुसदिललाई औंलामा चोट

बायाँहाते ब्याट्सम्यान खुसदिल शाह औंलाको चोटका कारण तीन साता टोलीबाट बाहिर रहने पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी)ले जनाएको छ।

पाएनेको त्यो पीडा

अस्ट्रेलियाका टेस्ट कप्तान टिम पायनेले खेलजीवनको सुरुआती दिनमा चोटका कारण मैदानबाहिर बस्दा क्रिकेट खेलप्रति नै घृणा जागेको खुलासा गरेका छन्।

इन्जिनियरिङ्ग छोडेर राष्ट्रिय क्रिकेट प्रशिक्षक बनेका नवीन सिंह

करिब डेढ दशक अघिसम्म फुटबल, क्रिकेट, तेक्वान्दो, कराँते लगायतका खेलमा जनकपुरका खेलाडी मुलुकमै अब्बल मानिन्थ्यो ।

स्टोक्स र होल्डरबीच प्रतिस्पर्धा

नियमित कप्तान जो रुट पारिवारिक कारण टोलीबाट बाहिर रहँदा स्टोक्सले इङ्ल्यान्डको कप्तानी सम्हाल्न लागेका हुन्। रुट दोस्रो सन्तानका पिता बन्ने भएकाले उनले पहिलो टेस्टमा आफ्नो नाम फिर्ता लिएका थिए।

मिलेमतोका प्रमाण उपलब्ध गराउने पूर्वमन्त्रीको दाबी

श्रीलंकाका पूर्वखेलकुदमन्त्री महिन्दानन्द अलुथागामगेले सन् २०११ को क्रिकेट विश्वकप फाइनल खेलमा मिलेमतो भएको बारे अन्य थुप्रै प्रमाण अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) समक्ष उपलब्ध गराउने प्रस्ताव अघि सारेका छन्।

रुटले पहिलो खेल गुमाउने

इङ्ल्यान्डका क्रिकेट कप्तान जो रुटले आउँदो सातादेखि क्यारेबियन टोली वेस्ट इन्डिजसँग हुने पहिलो टेस्ट गुमाउने भएका छन्।

प्रदेश सरकारकै लगानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ बन्ने

गण्डकी प्रदेश सरकारले आफनै लगानीमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण गर्ने छ । प्रदेश सरकारले आफनो बहुप्रतिक्षित योजना अनुसार ‘एक अन्तराष्ट्रिय क्रिकेट मैदान’ बनाउने लक्ष्य र योजनालाई आगामी आर्थिक वर्षदेखि शुरु गर्ने जनाएको छ । क्रिकेट मैदान बनाउन प्रदेश सरकारले दुई करोड रुपैया बजेट छुट्टाएको छ ।

धरानमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण हुँदै

फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीहरूको सहर हो धरान। यहाँका थुप्रै खेलाडी राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमा खेलिसकेका छन्। धरानलाई मिनी ब्राजिल पनि भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्