७ आश्विन २०८१ सोमबार
image/svg+xml

केपी ओली कप: एनआरटीसँग थ्रि स्टार स्तब्ध

केपी ओली कप प्रतियोगितामा न्युरोड टिम (एनआरटी) ले थ्रिस्टार क्लवलाई १–०ले पराजित गरेको छ। जितसँगै एनआरटी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ।

नेपालले नेदरल्यान्डलाई दियो १७३ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले नेदरल्यान्डलाई १७३ रनको लक्ष्य दिएको छ।

ज्ञानसंस्कारले जित्यो स्केटिङ रेस

आयोजक ज्ञानसंस्कार इन्टरनेसनल स्कुलले शनिबार प्रथम अन्तरविद्यालय स्केटिङ रेस प्रतियोगिताको उपाधि जितेको छ।

कास्की र अन्नपूर्ण गाउँपालिका फाइनलमा

कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिका दोस्रो कीर्तिपुर नगरपालिका यु–१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

चैत १५ गतेदेखि विराट गोल्डकप हुने

विराटनगरमा ८ औं विराट गोल्डकप प्रतियोगिता चैतको दोस्रो सातादेखि सुरु हुँदैछ। नेपाली फुटबलको इतिहासमा महत्त्वपूर्ण रहेको तथा चर्चित विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म हुने भएको हो।

पिस प्वाइन्ट क्वार्टरफाइनलमा

पिस प्वाइन्ट सोमबार १२औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

मनमोहन मेमोरियल कप राष्ट्रिय क्रिकेटको उपाधि मधेस प्रदेशलाई

मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

एनआरटीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

न्यूरोड टिम एनआरटीसँग सहज जित निकाल्दै मच्छिन्द्र फुटबल क्लब मकवानपुरमा जारी छैंठौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

भ्याली पब्लिक र हिमरश्मि सेमिफाइनलमा

भ्याली पब्लिक र हिमरश्मि आइतबार प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

आयोजक लोयल्टीको दोहोरो जित

आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२औं लोयल्टी कप यु– १३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ।

पुष्पलाल स्मृति ब्याडमिन्टन फागुन १४ देखि

१३औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिता यसै फागुन महिनाको तेस्रो साता हुने भएको छ।

शुक्लाफाँटा–कञ्चनपुर टी– २० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटालाई

कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा–कञ्चनपुर टी– २० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्