१३ माघ २०७९ शुक्रबार

अनधिकृत संरचना हटाउन निर्देशन

वीरेन्द्रनगर नगरपालिका–३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृतरूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

बालेन शाहकै सिकाे गर्दै अन्य नगरपालिकाः भत्काउन सुरू गर्दैछन अनधिकृत संरचना

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यका लगायत देशभरीका अन्य नगरपालिकामा पनि क्रमश्ः देखिन थालेको छ।

भत्काइए वाग्मती किनारका अनधिकृत संरचना

अनधिकृत संरचना भत्काउने अभियान आज पनि जारी रहने छ। पहिलो चरणमा गुह्येश्वरीमाथिका संरचना भत्काइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्