२५ माघ २०८२ आइतबार
image/svg+xml

५४ स्वर्णको प्रतिस्पर्धा सकिँदा मैवाखोलाको अग्रता कायमै

ताप्लेजुङको सिदिङ्वामा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५४ स्वर्णको स्पर्धा सकिँदा मैवाखोला गाउँपालिकाको अग्रता कायमै रहेको छ।

बिहे भोज खाएर बिरामी परेकाहरू अझै निको भएनन्

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङको एउटा बिहेमा भोज आएर बिरामी परेकाहरूको अवस्था अझै सामान्य भइसकेको छैन।

लागुऔषधसहित एक पक्राउ

बढैयाताल गाउँपालिका–२ रानीपुर स्थितबाट लागुऔषधसहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

२६ औं बुढासुब्बा गोल्डकप : लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौं सेमिफाइनलमा

लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौं २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

नयाँ युवाको आवाज स्वागतयोग्य, विवेकपूर्ण निर्णय अपरिहार्य : उपप्रमुख थापा

नयाँ पुस्ताको आवाज सकारात्मक र स्वागतयोग्य भएको कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले बताएकी छन्।

युवामा मतदानको उत्साह, तर प्रणालीको जटिलताले सहभागिता खुम्चिँदै

जेनजी प्रतिनिधि भावना राउतले युवाहरू मतदानका लागि उत्साहित रहेकाे तर मतदान प्रक्रियाको जटिलता र प्रणालीको असहयोगी संरचनाले धेरै युवालाई मताधिकार प्रयोग गर्नबाट वञ्चित गरिरहेको बताएकी छिन्।

आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जितबाट चुक्यो नेपाल

आईसीसी टी-२० विश्वकपको समूह 'सी' अन्तर्गत सम्पन्न खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित भएकाे छ।

मतदाता शिक्षा भनेकाे, मत हाल्नु मात्रै हैन, सक्षम प्रतिनिधि छान्नु हाे : वरिष्ठ अधिवक्ता ज्ञवाली

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले निर्वाचनमा मतदाता शिक्षाको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।

सांसदको स्वकीय हटाइएकोमा कांग्रेस आक्रोशित

संघीय सरकारले प्रदेशसभा सदस्यको स्वकीय सचिव हटाएकोमा नेपाली कांग्रेस आक्रोशित भएको छ।

विभिन्न मुद्दाका फरार १६ अभियुक्त पक्राउ

उदयपुर जिल्ला प्रहरी मातहत विभिन्न युनिटबाट माघ २४ र २५ गते २ दिनमा १६ जना फरार अभियुक्त पक्राउ परेका छन्।

इंग्ल्यान्डविरुद्ध उपकप्तान दिपेन्द्र अर्धशतक बनाउनबाट चुके

आईसीसी टी-२० विश्वकपको समूह 'सी' अन्तर्गत जारी खेलमा इंग्ल्यान्डविरुद्ध नेपालका उपकप्तान दिपेन्द्र सिङ ऐरिले अर्धशतक बनाउनबाट चुकेका छन्।

हिमालमा चुनाव, सहरमा प्रचार

चिसो छल्न सहर झरेपछि हिमाली जिल्लामा चुनावी माहोल तात्न सकेको छैन। मतदाता पनि गाउँमा छैनन। सहर झरेका मतदातालाई अहिले सहरमै उम्मेद्वारले भेटघाट गरिरहेका छन।

आईसीसी टी-२० विश्वकप : नेपालले गुमायाे दुई विकेट

आईसीसी टी-२० विश्वकपको समूह 'सी' अन्तर्गत जारी खेलमा इंग्ल्यान्डविरुद्ध नेपालकाे दुई विकेट गुमेकाे छ।

गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती

गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना उम्मेदवारलाई नयाँले चुनौती दिने भएका छन्।

तारामान गुरुङको संयोजकत्वमा कांग्रेसको केन्द्रीय अनुशासन समिति गठन

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्