२४ असार २०८१ सोमबार
image/svg+xml

हड्पेको सरकारी जग्गाको विवरण सङ्कलन गर्न गृहको निर्देशन

उनले पूर्ववत् सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्य तथ्य सूचनासहितको विवरण सङ्कलन गरी गृह मन्त्रालयमा पठाउन भनिएको बताए।

सरकारले काम दिएपछि मुहार फेरिँदै जनक शिक्षा सामग्री केन्द्र

सरकारले काम नदिएकै कारण एक दशकदेखि निरन्तर ओरालो यात्रामा रहेको जनक शिक्षा सामग्री केन्द्रको अवस्था अहिले भने फेरिएको छ।

किसान रुवाएर समृद्धि आउँदैन

निजी दूध डेरी मात्र हैन, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान पनि दूध र दूधजन्य पदार्थ उधारोमा हैन, नगदमा बेच्छन्। उनीहरू यसबाट आएको पैसा कर्मचारी तथा आफ्नो व्यक्तिगत सुविधामा लगाउँछन्।

दसैंलाई ५० हजार खसी, बोका ल्याइँदै

‘दसैंलाई लक्षित गरेर करिब ४५ हजार खसी, बोका ल्याउन लागिएको छ,’ काठमाडौं चौपाया खरिदबिक्री संघका अध्यक्ष जनक खड्काले भने, ‘आइतबारबाट बिक्री सुरु हुन्छ।’

नाजी को हो?

भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको जारी युद्धलाई त्यहाँ रहेका नाजीविरुद्धको अभियान भनेका छन्। तर यो क्रममा उनले हिटलरको प्लेबुकलाई अनुशरण गरेका छन्।

शिक्षामा सुधार

सर्वसाधारणले स्कुल खोल्न जति पनि पाउनुपर्ने व्यवस्था हुनुपर्छ। फेरि सार्वजनिक विद्यालयको स्तर कमजोर भएको निजी क्षेत्रले गर्दा होइन। बरु सार्वजनिक विद्यालय राम्रा नहुँदामात्र यसरी निजी क्षेत्र फस्टाउन पाएको हो। अतः सरकारले स्कुल खोल्न अप्ठ्यारो पार्ने हैन, सजिलो गराउनु उचित हुन्छ।

एउटा मात्र वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी

कोरोना महामारीका कारण बैंकहरूको गत वर्षको आम्दानीमा धेरै गिरावट आउने अनुमान गरिए पनि समग्रमा लाभांश सन्तोषजनक तरिकाले नै वितरण गरेको पाइएको छ। वाणिज्य बैंकका साथै सञ्चालनमा रहेका अधिकतर विकास बैंकले पनि गत वर्षको आम्दानीबाट लाभांश घोषणा गरिसकेका छन्। विकास बैंकको लाभांश पनि सन्तोषजनक नै रहेको छ।

पुँजीगत खर्च बढाउन दुई सिफ्टमा निर्माणको काम

बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरूसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतबार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्