९ आश्विन २०८१ बुधबार
image/svg+xml

आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताएकी छिन। विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको आज उद्घाटन गर्दै उनले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिइन।

सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मोवाईल डिभाईस म्यानेजमेण्ट सिष्टम (एम्डिएम्एस्) कार्यान्वयनमा सरकार कडाईका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोवाईल व्यवसायीहरुलाई आग्रह गरेकी छिन्।

सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि ‘भर्चुअल’ संवाद गर्न सकिने भएको छ। मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

शान्ति प्रक्रियालाई पूर्णता दिन्छौँ: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारीरुपमा अघि बढाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिएकी छिन्।

दलालमार्फत देश चलाउने गिरोह सक्रिय रहेछः मन्त्री घिमिरे

‘मैले नेतृत्व गरेको यातायात कार्यालयमा धेरै वर्ष बसेको कर्मचारी अन्यत्र सरुवा हुनै चाहदैन,’ उनले भने, ‘मैले प्रस्ट भनेको छु, नभेटिन्जेल ठीकै छ, भेटेपछि छाडदिन्।’

संघीय सरकारको विरुद्ध भोलिदेखि मधेस सरकार धर्नामा बस्ने

'एक हप्तासम्म पनि संघीय सरकारले हाम्रो माग सम्बोधन गरेन भने दोस्रो चरणको आन्दोलन घोषणा गर्नेछौँ।'

लुम्बिनी प्रदेशले स्थापना दिवस दाङमा गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारको स्थापना दिवसका कार्यक्रमहरू दाङमा गर्ने भएको छ।

सूचना प्रविधिको क्षेत्रमा काम भइरहेको छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको बताएका छन्।

आलोपालो मुख्यमन्त्रीबारे छलफल हुन बाँकी छ: सञ्चारमन्त्री

कार्कीले प्रदेश १ मा गठबन्धनको निर्णय बमोजिमको सरकार गठन हुने स्पष्ट पारे। ‘प्रदेश १ मा गठबन्धनको निर्णय बमोजिम सरकार गठन हुन्छ।

राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछु: सञ्चारमन्त्री थापा

मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उनले नयाँबजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउनुपर्छ भनिन्।

सरकार परिवर्तन गर्न लाग्नेहरु निराश हुँदैछन्, यही सरकारले समृद्धि ल्याउँछ : पार्वत गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन्। कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरकार परिवर्तन नहुने बताएका हुन्।

संसद् विघटनको आक्रोश : सञ्चारमन्त्री गुरुङलाई गृहजिल्ला दोलखामा कालो झन्डा

सञ्चारमन्त्री पार्वत गुरुङलाई गृहजिल्ला दोलखामा आइतबार पूर्वमाओवादी कार्यकर्ताले कालो झन्डा देखाएका छन्।

सञ्चारमन्त्री भन्छन् : गलत समाचार प्रकाशन भए क्षतिपूर्ति दिनुपर्छ

सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनुपर्ने बताएका छन्।

विश्वासको मत लिनुपर्ने बहस अर्थहिन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग बहुमत नगुमेकाले विश्वासको मत लिनुपर्ने वा नपर्ने भन्ने बहस अर्थहिन भएको बताएका छन्।

सञ्चारमन्त्री बाँस्कोटालाई पत्रकार सम्मेलनमै १२ अर्ब भ्रष्टाचारको आरोप लागेपछि...

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा १२ अर्बको भ्रष्टाचार गरेको आरोप लागेपछि पत्रकार सम्मेलनमै झोक्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्