१० आश्विन २०८१ बिहीबार
image/svg+xml

सामाजिक सञ्जाल मुलधारको मिडिया होइनः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल मूलधारको सञ्चार माध्यम नभएकाले त्यसमा आएका सूचनालाई सरकारले आधिकारिक नमान्ने बताएका छन्।

सरकारका प्रवक्ताको प्रश्नः ‘रअ’ प्रमुखलाई भेट्नै नहुने? प्रधानमन्त्रीले भेटेको प्रमाण के छ?

सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा पत्रकार सम्मेलन गरे। सरकारका प्रवक्ता बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरु क्रमशः सार्वजनिक गरे। सञ्चारकर्मीले प्रश्न सोधे, ‘रअका प्रमुखसँग नेपाली नेताहरुको भेटवार्ता परराष्ट्र मन्त्रालयको जानकारी विना कुटनीतिक मर्यादा विपरित भयो भन्ने आएको छ नी? प्रधानमन्त्रीले भेटेको कुरा के हो?’

नेकपा फुट्ने प्रश्नमा झोंक्किए सञ्चारमन्त्री, प्रचण्डलाई घुमाउरो चेतावनी !

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकताको जग कमजोर नभएको बताएका छन्।

कांग्रेसलाई सरकारको प्रश्नः दिनभरि विपी, रातभर विप्लव हो?

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहको हिंसाको पक्षमा वकालत गरेर सरकारलाई खेद्ने काम नगर्न चेतावनी दिएका छन्। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले हिंसा भइरहेको कुरालाई नदेखेर सरकारलाई खेद्ने काम अनुचित भएको टिप्पणी गरे। ‘सत्ता गुमेको पीडामा कांग्रेसले यतिसम्म गर्न हुदैन्थ्यो। सरकालाई अप्ठेरो गर्ने काम नगरौं। भद्रगोल सिर्जना नगरौं’, मन्त्री बाँस्कोटाले भने।

आइफा अवार्डबारे सञ्चारमन्त्री भन्छन्: सरकारले घाटाको व्यापार गर्दैन

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पारेका छन्। मन्त्री बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे।

धुमधाम बिहेमा शोक धुनको केहि अर्थ छैनः मन्त्री बास्कोटा

सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपाका दुबै अध्यक्ष प्रधानमन्त्री बन्न योग्य भएको बताएका छन्।

‘द्वन्द्वकालीन मुद्दा हामी आफैं समाधान गर्छौं’

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले द्वन्द्वकालीन मुद्दालाई नेपाल सरकारले नै समाधान गर्ने बताएका छन्।

प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताएका छन्।

कर भन्दै चन्दा उठाउनेलाई छोडिन्न : सञ्चारमन्त्री बाँस्कोटा

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ट्याक्सको रुपमा चन्दा उठाउने जो कसैलाई सरकारले नछोड्ने बताएका छन्।

इन्टरनेट सेवा शुल्क कम गर्छौं : सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन्।

सञ्चारमन्त्रीको राजीनामा माग्दै चरिकोटमा मसाल जुलुस

आफ्नो अन्तर्वार्तापछि एउटा टेलिभिजन कार्यक्रम नै बन्द गर्न निर्देशन दिएर विवादमा तानिएका सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गर्दै दोलखाको सदरमुकाम चरिकोटमा नेविसंघले बिहिवार सांझ मसाल जुलुस निकालेको छ।

पूर्व सञ्चारमन्त्री शेरधन राई तीन गुणा मतले अगाडि

भोजपुरमा वाम गठबन्धनका उम्मेदवारहरु पछिल्लो मतगणनामा अग्रता हाँसिल गरिरहेका छन्। प्रतिनिधि सभा एवं प्रदेश सभा दुवैमा वाम उम्मेदवार अगाडि छन्।

चीनको विकासबाट नेपालले पाठ सिक्नुपर्छ : सञ्चारमन्त्री बस्नेत

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चीनले गरेको विकासबाट नेपालले पाठ सिक्नुपर्नेमा जोड दिएका छन्।  चीन दक्षिण एशिया मेला सचिवालय, नेपाल चीन कार्यकारिणी परिषद् र युनान इन्टरनेशनल एक्पोजिसन अफेयर्स ब्यूरोको आयोजनामा आजदेखि भृकुटीमण्डपमा शुरु भएको ‘चीन दक्षिण एशिया मेला’ उद्घाटन गर्दै उनले नेपालको उद्योग र व्यापारलाई प्रवद्र्धन गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

न्यूनतम पारिश्रमिक सबै मिडियामा लागू हुन्छ: सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने बताएका छन्।

सर्वोच्चको आदेशले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच द्वन्द्व बढ्न सक्छ: सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रधानन्यायाधीश सुशीला कार्कीका विषयमा आएको सर्वोच्च अदालतको निर्णय सुखद स्थिति नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्