१० आश्विन २०८१ बिहीबार
image/svg+xml

सञ्चारमन्त्रीका स्वकिय सचिवसहित दुई पत्रकार अपहरणमा संलग्न

जग्गाधनीलाई अपहरण गरी करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा सञ्चारमन्त्री राम कार्कीका स्वकिय सचिव राजु आचार्य उर्फ अग्नि र दुई जना पत्रकार पनि तानिएका छन्।

एमालेसहितको राष्ट्रिय सरकार बनाऔं : सञ्चारमन्त्री कार्की

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री राम कार्कीले प्रतिपक्षमा रहेको एमालेलाई सरकारमा आउन आह्वान गरेका छन् ।

पत्रकारले मन रुँदारुँदै पनि साँचो कुरा लेख्नुपर्छुः सञ्चारमन्त्री कार्की

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले संसद्भित्रका संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरुबीच कुनै फाटो नपारी निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेकाे बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले दलहरुबीच चाँडै सहमति कायम हुने र निर्वाचनको वातावरण बन्नेमा अाफू आशावादी रहेकाे बताए।

सरकारी संस्थानलाई भर्तीकेन्द्र बनाउन हुँदैन: सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारी संस्थानको प्रभावकारी सञ्चालनका लागि राजनीतिक दलगत भर्तीकेन्द्र हुन नहुने बताएका छन्।

ग्रामीण क्षेत्रका विषयले प्राथमिकता पाउनुपर्छ : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ग्रामीण क्षेत्रका बहुसङ्ख्यक जनतासँग सरोकार राख्ने विषयले सञ्चारमाध्यममा प्राथमिकता पाउनुपर्ने बताएका छन्।

हुलाक सेवालाई सूचनाको भण्डारण बनाइने: सञ्चारमन्त्री कार्की

धनकुटा- सूचना तथा सन्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले हुलाक कार्यालयलाई सूचनाको भण्डारको रुपमा विकास गरिने बताएका छन्। धनकुटाको नाम्जे स्थित रेडियो नेपाल क्षेत्रीय प्रसारण अन्तर्गत एफएम रिले केन्द्रको उद्घाटन गर्न आएका मन्त्री कार्कीले यस्तो बताएका हुन्।

इन्टरनेट प्रविधिमा नेपाली रचनालाई समेत समावेश गर्नुपर्छः सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय सहमति भए सरकारको नेतृत्वमा खुला छौः सञ्चारमन्त्री

सरकारका प्रवक्तासमेत सूचना तथा सञ्चारमन्त्री शेरधन राईले दलहरुबीच राष्ट्रिय सहमति बने सरकारको नेतृत्वकालागि आफूहरु खुल्ला रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्