२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

उपभोक्ता हकहितमा, उपभोक्ता जागरण अभियान

स्वार्थ एवं राजनीति प्रेरित उपभोक्तावादीहरुका कारण उपभोक्ताका हक–अधिकार वञ्चितिमा परिरहेको बेला वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको सवैधानिक अधिकार संरक्षण गर्ने जागरण अभियानले पहिलो उद्देश्य राखेको छ।

अभियान लघुवित्तको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ

उक्त सम्झौतामा अभियान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताए।

‘कोभिड, जलवायु र द्वन्द्वका कारण विश्व खराब अवस्थामा’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटरेसले विश्वका अगाडि तीन प्रमुख चुनौती रहेको बताएका छन् । दक्षिण अफ्रिकासहित विश्वका अधिकांश देशमा कोरोना खोपको अभाव, विश्वको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने चुनौती र धनी राष्ट्रको हितमा रहेको विश्वको वित्तीय व्यवस्थाको विषयलाई सम्बोधन गर्न आफू लागि पर्ने उनले बताए ।

खोप अभियान प्रभावकारी बनाउन चिकित्सकको सुझाव

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गरेका हुन्।

मास्क लगाउन अटेर गर्नेलाई कारबाही

लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ। १० औं महाधिवेशनको लागि प्रतिनिधि विवादमा भएको लामो किचलो साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो।

मनाइयो राष्ट्रिय पोशाक एवं टोपी दिवस

उत्साही युवा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्दन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल, जनक कार्की र लक्ष्मण लम्सालले सुरु गरेको यो अभियान अहिले हजारौँ युवामाझ लोकप्रिय भएको छ।

रानीपोखरी सरसफाई अभियान सुरु

रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए।

ग्लोबल बैंकको बैंकिङ साक्षरता

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान अन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

ग्लोबलको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

खोप हिमालतिर, बालबालिका सहरतिर

कोरोना विरुद्धको खोप लगाउने लक्षित समुहका किशोरकिशोरी (१२ देखि १७ वर्ष) अधिक चिसोका कारण जिल्लाबाहिर गएपछि हिमाली जिल्लाका कतिपय स्थानीय तहमा खोप कार्यक्रम संचालन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएका छन्। किशोरकिशोरी लक्षित खोप अहिले हिमालतिर उक्लिँदा खोप लगाउने समूह भने सहरतिर झरेका छन्।

खुकुरी रमले देशभर सांगीतिक अभियान चलाउने

खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा देशका विभिन्न स्थानमा विशेष सांगीतिक अभियान चलाउने भएको छ।

अनुभवले जन्माएको परोपकारी अभियान

आरती रिजाल, विद्यालय जाँदै थिइन्। सार्वजनिक सवारीमा विद्यालय जानु उनको दैनिकी थियो। एक दिन विद्यालय जाँदै गर्दा उनले केही असहज महसुस गरिन्। नजिकको बस बिसौनिमा पुगेर झरेकि उनले कसैको आवाज सुनिन्। एक महिलाले उनलाई डाकेर भनिन् सेतो फरिया रातै भए छ नि! उनले आत्तिएर आफूसँग भएको सलले फरिया बाहिरबाट बेरेर घर फर्किइन्।

खुकुरी रमले देशभर विशेष सांगीतिक अभियान चलाउने

पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरुमा नयाँ कलाकारहरुको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष सांगीतिक अभियान संचालन गर्न लागेको हो।

नेपाल बैंकको साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लामा एकसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्