२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

एउटा पृथक तपस्वी

तपाईले आफ्नो जन्म दिन मनाइदिएकै भरमा १४७ वटा गाई/बाछा पालिन्छन् भने किन गोठसम्म नपुग्ने त्यो दिन मनाउन ? उत्तमको प्रश्न हुने गर्छ ‘ह्याप्पी बर्थ डे’ वालाहरूसँग।

कोरोनाविरुद्धको खोप अभियानमा सफल भयौँः डा. अधिकारी

सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ।

कुनै बहाना नगरी खोप अभियानमा लाग्नुस्: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालमा भोलि (शुक्रबार) बाट सुरु हुने टाइफाइडविरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिएका छन्।

ओरेक ३१औं वार्षिक उत्सव: अभियानको शुभारम्भ

ओरेक रुकुमको आयोजनामा ओरेक दिवस तथा ‘महिलाको समानुपातीक समावेशी नेतृत्वको अधिकार सामाजिक रुपान्तरणको आधार’ राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ।

विराटनगरमा सडक सौन्दर्यीकरण अभियान

स्थानीयको अग्रसरतामा विराटनगरको गुद्रीस्थित महावीर रोडको सौन्दर्यीकरण अभियान सुरू भएको छ। स्थानीय मुकुन्द बस्नेतको अगुवाईमा सडक सौन्दर्यीकरण अभियान सुरू गरिएको हो।

चुनावका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि (नामावलीसहित)

नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

‘छाउ गोठ भत्किए, मन भत्किएन’

हामीले हाम्रो गाउँमा भएका छाउ गोठहरू भत्कायौ, तर मन भने भत्किएको छैन। छाउ गोठहरू भत्कायौं, घरभित्रै सुरक्षित बस्न अह्रायौं, तर केहीले फेरि छाउ गोठ बनाएर बस्न थाले, त्यसैले छाउ गोठ भत्किए पनि मन भने भत्किन सकेको छैन।

ताप्लेजुङमा फागुन २२ गतेबाट कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने

ताप्लेजुङमा फागुन २२ बाट २९ गतेसम्म कोरोनाविरुद्धको बुस्टर डोज सहितको खोप अभियान सञ्चालन हुने भएको छ।

आन्तरिक पर्यटक लक्षित ‘जाउँ है पोखरा’ अभियान सुरु

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यसहित ‘जाउँ है पोखरा’ अभियान सुरु गरिएको छ। आन्तरिक पर्यटक लक्षित यो प्रवद्र्धनात्मक अभियान पश्चिमाञ्चल होटल संघले सुरु गरेको हो। भाइरस संक्रमण कमजोर भएर हिडडुल सहज भएको मौका पारेर अभियान चलाएको संघले बताएको छ।

कांग्रेसले थाल्यो जागरण अभियान

आइतबारबाट गाउँपालिकाको वडा नं ६ सुदापदेखी अभियान सुरु गरेको गाउँपालिका कार्यसमितिका सभापति रामचन्द्र भट्टराईले बताए।

भारतीय प्रधानमन्त्री मोदीको सफल भ्रमण गराउनु मधेश प्रदेश सरकारको उपलब्धी: लालबाबु राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताएका छन्।

बुद्धनगर पुलमुनि नदी किनार सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन

सफाइका अवसरमा वाग्मती नदी किनारमा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो।

सुजुकीको ‘वर्कसप अन ह्विल अभियान’

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ग्राहकको घरदैलोमै गाडी मर्मत गर्न वर्कसप अन ह्विल अभियान सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्