५ आश्विन २०८१ शनिबार
image/svg+xml

आज ५ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दैछ।

बाह्रै महिना मेलम्चीको पानी ल्याउन चार अर्ब बढी लाग्ने

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड खर्च लाग्ने बताएका छन्।

एकैपटक सात वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा उजुरी छानबीन उपसमितिमा हालसम्म भएका कामकारवाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ।

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

बैठक अहिले बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

समानुपातिक सांसद चयनका लागि जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक अहिले बस्दैछ।

जनपद प्रहरी समूहतर्फका १९ जना प्रहरी निरीक्षक बढुवाका लागि सिफारिस

प्रहरी प्रधान कार्यालयको बुधवार बसेक बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना प्रहरी निरिक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।

वडा सदस्यको निधन

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वी

एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा, आज अन्तिम क्वाटरफाइनल हुँदै

आज हुने अन्तिम क्वाटरफाइनल खेलमा काठामाडौंको मछिन्द्र फुटबल क्लब र भारतको कोलकातास्थित साउर्थन समितिबीच प्रतिस्पर्धा हुनेछ।

मुलुकको विद्यमान समस्या समाधानका लागि कांग्रेसले साझा धारणा बनाउनु पर्छः नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने बताएका छन्।

न्यारोबडी जहाज खरिदबारे १५ दिनभित्र जवाफ दिन निगमलाई निर्देशन

न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिएको छ।

सूर्यप्रसाद श्रेष्ठको सूर्यास्त-विम्ब लाेकार्पण

साहित्यिक पत्रकार संघले पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको आत्मकथा सूर्यास्त–विम्बको लोकार्पण गरेकाे छ।

काँग्रेसले दोहोर्‍यायो गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग

आजको बैठकमा पनि प्रतिपक्षी नेपाली काँग्रेसले गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग दोहोर्‍याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्