मोरङको सुन्दरहरैँचामा शंकास्पद वस्तु फेला
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१० स्थित सडकको उत्तर साइडमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको मोरङ प्रहरीले जनाएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१० स्थित सडकको उत्तर साइडमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको मोरङ प्रहरीले जनाएको छ।
महानगरपालिकाले यस अवधिमा उत्पन्न हुने फोहोरमैला आफ्नै घर वा कम्पाउन्डभित्र व्यवस्थित रूपमा राख्न तथा जथाभावी सडक, सार्वजनिक स्थल वा खुला स्थानमा नफाल्न सबैसँग अनुरोध गरेको छ।
नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ।
मार्चमा ‘टक्सिक’ र ‘धुरन्धर २’ को टक्कर हुने अनुमान गरिएको थियो। तर, मार्च १९ देखि प्रदर्शनको तयारीमा रहेको यशको बहुप्रतिक्षित चलचित्र स्थगित गरेपछि एकल प्रदर्शनमा रहेको 'धुरन्धर २' को व्यापार अझ सफल हुने अनुमान गर्न सकिन्छ।
भोली हुने प्रतिनिधि सभाको निर्वाचनको लाग सवारी आवागमन व्यवस्थापनलाई सहजीकरण गर्न निर्वाचन आयोगले विशेष व्यवस्था सिफारिस गरेको छ।
मतदानको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले स्वच्छ, निष्पक्ष, धाँधलिरहित हुने भन्दै नागरिक सरकारले गराएको निर्वाचन पहिला भन्दा सुदृढ हुने दाबी गरेका हुन्।
जोहरान ममदानीले इरानमाथि अमेरिका-इजरायल आक्रमणको बारेमा टिप्पणी गर्दै इरानी सरकारलाई 'क्रूर' भने।
निर्वाचन आयोगका आचारसंहिता विभाग प्रमुख मनोज जोशी पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित समाचार सत्य नभएको बताएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा सम्पूर्ण तयारी पूरा भएको छ ।
अन्तर्राष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई समाज रूपान्तरणमा महिलाको योगदानको सम्मान गर्ने विशेष अवसर पनि हो।
यस समस्याको समाधानका रूपमा ज्योतिषीले नौ दिनको विशेष धार्मिक अनुष्ठान गर्न सल्लाह दिएका थिए। सोहीअनुसार परिवारले अनुष्ठान पनि सुरु गरेका थिए। तर अनुष्ठानको नवौँ दिनमा जब आमाबाबु घरबाहिर थिए, विद्याज्योतिले आफ्नो कोठाको सिलिङ फ्यानमा झुण्डिएर ज्यान लिइन्।
सडकलाई सम्माउने, नाली र पर्खाल बनाएर भुईँमा ढलान र कालोपत्रको विकल्पमा दुई इञ्च बाक्लो ‘कटिङ’ ढुंगा बिछ्याएर सिमेन्टले जमाउने काम भैरहेको छ। मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरुको बसाई लम्बाउने उद्देश्यले सुरु गरिएको सौन्दर्यकरणको योजनालाई निरन्तरता दिने वडाध्यक्ष केसीले बताए।
उनले मतदानको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गरेर देशभरी नै पूर्ण सुरक्षा रहेको दाबी गर्दै मतपेटिकाको जिम्मा मतदान अधिकृतको रहेको स्पष्ट पारेका हुन्।
सेन्टर फर स्ट्रेटेजिक स्टडिजले सार्वजनिक गरेको अध्ययनअनुसार राष्ट्रपति सी जिनपिङको नेतृत्वमा पछिल्ला चार वर्षभित्र पिपुल्स लिबरेसन आर्मीका करिब एक सय वरिष्ठ अधिकारी हटाइएका छन्। तीमध्ये जनवरीमा पदमुक्त गरिएका जनरल झाङ युक्सिया प्रमुख नामका रूपमा उल्लेख गरिन्छन्। तर नेतृत्वले प्रतिस्थापन प्रक्रियामा हतार नगर्ने सङ्केत देखिएको छ।
बलिउड अभिनेतामाथि सामाजिक सञ्जालमा हुँदै आएको ट्रोललाई लिएर जान्हवी कपुरले आफ्ना दाजु अर्जुन कपुरको समर्थनमा आवाज उठाएकी छन्।