२९ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीलाई गगनको आग्रह: निर्देशन र घोषणाबाट शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुनुस्

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले निर्देशन र घोषणाबाट शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन।

गगन थापाको आर्थिक दृष्टिकोणः स्वतन्त्रता र पुँजीवादी अर्थ व्यवस्था एक अर्काका पुरक

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा महामन्त्रीका उम्मेदवार थापाले सार्वजनिक गरेको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणा पत्रमा आफ्नो आर्थिक दृष्टिकोण सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्