चिकित्सक भन्छन्ः नियमित औषधिले नियन्त्रण हुन्छ बाथरोग
यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ।
यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ।
आज विश्व दृष्टि दिवस, विभिन्न कार्यक्रमसहित मनाइँदै छ। ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व दृष्टि दिवस मनाइँदै छ।
वीपी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान गरेपछि बिरामीहरू अलपत्र परेका छन्।
सहमति बमोजिम बढुवा प्रक्रिया सुचारु नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ।
नेपालकै दुर्गम स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अब वर्षमा ५० जना एमबिबिएस चिकित्सक उत्पादन हुने भएका छन्।
चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरि कारबाही गर्न र सुरक्षाको प्रत्याभुति गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासिय चिकित्सहरुले आन्दोलन गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘दिपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’ को उद्घाटन गरेका छन्।
नेपाल चिकित्सक सङ्घले घोषणा गरेको बन्दको प्रभाव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि देखिएको छ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा टोमाथेरापी मेसिन दसैंपछि सञ्चालनमा आउने अस्पतालले जनाएको छ। अस्पतालमा यो मेसिन अमेरिकाबाट गत साउनमा आइपुगेको हो।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक र आन्दोलनको तयारी गरिरहेका कर्मचारीहरुसँग व्यवस्थापन पक्षले छुट्टा छुट्टै सहमति गरेको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चार जना पदाधिकारीहरु गएराती मध्यरातसम्म उपकुलपतिको कार्यालयमा थुनिएका छन ।
कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले उच्च पदस्थ नेता तथा अन्य विशिष्ट व्यक्तिको उपचारका लागि भिआइपी र भिभिआइपी कक्ष विस्तार गरेको छ। सरकारी ओहोदामा रहेका जोकोहीले सरकारी खर्चमा उपचार पर्दा वीरकै भिआइपी र भिभिआइपी कक्षमा गर्नुपर्ने व्यवस्था गरिएकाले क्षमता विस्तार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।