२ माघ २०८१ बुधबार
image/svg+xml

अन्योलमा सिनेट

छानबिन समितिको प्रतिवेदनबारे छलफल गर्न दुईपटक सिनेट बैठक बोलाउन स्वास्थ्यमन्त्रीले पत्राचार गरे पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सञ्चालक परिषद् (सिनेट) बैठक बस्न सकेको छैन। प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले आफू कारबाहीमा पर्ने डरले सिनेट बैठक डाकेका छैनन्।

अब पोलिथिनबाट पेट्रोल, नास्टले काम थाल्दै

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले कन्काई नगरपालिकामा पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ । तीन वर्ष अघि गरिएको अध्ययन सफल भएपछि नास्टले नमूनाका रुपमा पहिलो पटक नगरपालिकामा यो प्रविधि शुरु गर्न लागेको जनाइएको छ।

एमडिजिपी सञ्चालनको अध्ययन गर्न मेडिकल काउन्सिलको टोली जुम्लामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमडिजिपी कार्यक्रम सञ्चालनको लागि प्रारम्भिक निरक्षण गर्न नेपाल मेडिकल काउन्सिलको टोली जुम्ला पुगेको छ।

बिपी प्रतिष्ठानमा आइसियु पाउनै मुस्किल

पिकनिक खाएर फर्कंदै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर उदयपुरको बेलका नगरपालिका–८ मा आइतबार दुर्घटना हुँदा त्यसमा सवार १० वर्षीय प्रज्वल चौधरी पनि गम्भीर घाइते भए । उनीसहित ३५ जना घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो।

प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा उल्टो अभ्यास

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त रहेका पदमा विधान मिचेरै सरकारले नियुक्ति प्रक्रिया थालेपछि पद पाउन उम्मेद्वारको होडबाजी शुरु भएको छ।

चिकित्सक नहुदा बलात्कृतको मेडिकल हुँदैन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा तालिम प्राप्त विशेषज्ञ चिकित्सक नहुदा बलात्कृतको मेडिकल जाँच हुन सकेको छैन्।

के गर्दैछ ‘थिंक ट्यांक’

व्यवस्थापकीय काममा व्यस्त रहेको नीति अनुसन्धान प्रतिष्ठानले मुलुकको परराष्ट्र, सुरक्षा, विकास नीतिलगायत महत्वपूर्ण विषयमा अध्ययन–अनुसन्धान गरी सरकारलाई सुझाव दिने भएको छ।

जुम्ला अस्पतालमा आईसीयू सेवा सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसीयू सेवा शुरु भएको छ। आईसीयू सेवा शुरु भएसँगै जटिल प्रकारका विरामीको उपचार जुम्लामै हुने भएको हो।

बीपी प्रतिष्ठानमा आपूर्ति टेण्डरमा चलखेल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथितीबारे छानबिन चलिरहेको बेला छपाइ सामान आपूर्तिको टेण्डरमा व्यापक अनियमितता भएको खुलेको छ।

उपकुलपतिसँग दोसोपटक स्पष्टीकरण माग

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति एवं अनियमितता अनुसन्धान गर्न गठित छानबिन समितिले उकपुलति डा. राजकुमार रौनियारलाई दोस्रोपटक २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको छ।

शक्ति संघर्षको चपेटामा बिपी प्रतिष्ठान

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान राजनीतिक स्वार्थ र पदाधिकारीबीचको शक्ति संघर्षको चपेटामा परेको छ।

विद्यार्थीको दुर्गम सेवा घटाउन माग

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्तिमा अध्ययन गरेका मेडिकलका विद्यार्थीहरुले दुर्गममा अन्य विश्वविद्यालयमा व्यवस्था भएअनुसार २ वर्षको मात्र कार्य सेवा हुनुपर्ने माग गरेका छन्।

कर्णाली प्रतिष्ठानलाई व्यक्तिगत लाभको थलो बन्न दिन्नाैं : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई व्यक्तिगत लाभ आर्जन गर्ने थलो बन्न नदिने बताएका छन।

नबिल फाउन्डेसन–तिलगंगा आँखा प्रतिष्ठान समझदारी

नबिल फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठानबीच दृष्टिविहीनको उपचारका लागि एक समझदारी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्