२८ पुस २०८१ आइतबार
image/svg+xml

वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितको आन्द्राको जटिल शल्यक्रिया

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आन्द्राको जटिल शल्यक्रिया भएको छ।

वीपी प्रतिष्ठानमा तीन कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार उपचारको क्रममा झापा, मोरङ र सुनसरीका तीन संक्रमित पुरुषको निधन भएको हो।

वीपी प्रतिष्ठानमा लगाएको ताला प्रहरीले तोड्यो

आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा लगाएको तालाबन्दी प्रहरीले तोडेको छ।

धरानमा एक संक्रमितको निधन

प्रतिष्ठानका अनुसार कोभिड अस्प्पतालमा धरान १६ का ४१ बर्षीय पुरुषको आज बिहान ९ बजेर ४ मिनेटमा मृत्यु भएको हो।

वीपी प्रतिष्ठानमा तेह्रथुमकी संक्रमित युवतीको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा तेह्रथुमकी कोरोना संक्रमित युवतीको निधन भएको छ।

कोभिड महामारीमा पनि वीपी प्रतिष्ठानमा तालाबन्दी

कोभिड संक्रमणको दोस्रो लहर तीव्रदरमा वृद्धि भइरहँदा प्रदेश नं. १ कै ठूलो स्वास्थ्य संस्थामा भने आन्दोलन र तालाबन्दीको शृंखलाले अस्थिर बन्दैछ।

सुत्केरी तथा बच्चावार्डलाई कोरोना अस्पताल बनाइँदै

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तगर्तको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले नवनिर्मित सुत्केरी तथा बच्चा वार्ड भवनलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको छ ।

वीपी प्रतिष्ठानमा उदयपुरका संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उदयपुरका एक कोरोना संक्रमित वृद्धको निधन भएको छ।

चिकित्सक कोरोना उपचारमा खटिँदा ओपिडी सेवा बन्द

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेको हो। आकस्मिक सेवामार्फत उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा.राजीव शाहले जानकारी दिए।

इन्टरनेट खरिदमा सुविसुसँगको सम्झौता भंग

प्रतिष्ठानले अब खुला बजार नीतिअनुसार इन्टरनेट सेवा प्रदायकहरुसँग इन्टरेनट सेवा खरिद गर्ने निर्णय पनि गरेको छ। यो निर्णयसँगै पाँच दिनअघि तीन पदाधिकारीहरुको कार्यकक्षमा लागेको तालाबन्दी पनि खुलेको छ।

बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो। विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारीः पिपिई र मास्कसँगै अक्सिजन पर्याप्त छैन

कोभिडको दोस्रो लहर बिस्तारै बढ्दै गएको छ । पोखरा पनि दोस्रो लहरको चपेटामा पर्ने खतरालाई न्यूनिकरण गर्न स्वास्थ्यसँग सरोकार राख्ने निकायले पिपिई, मास्क र अक्सिजन पर्याप्त नहुँदा उपचारमा समस्या हुने जिकिर गरेका छन्।

भारोत्तोलनको प्रशिक्षण प्रतिष्ठान सञ्चालन

काठमाडौं जिल्ला भारोत्तोलन संघले भारोत्तोलन प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याएको छ। कीर्तिपुर नगरपालिका वडा–६ को सहयोगमा प्रतिष्ठान सञ्चालन गरिएको हो।

बिपी प्रतिष्ठानमा नयाँ आकस्मिक कक्ष

आकस्मिक कक्षको नयाँ ब्लकमा २१ वटा शड्ढया थप गरिएको छ। त्यहाँ दुई शड्ढयाको आइसोलेसन पनि व्यवस्था गरिएको इमर्जेन्सी विभागले जनाएको छ। नयाँ ब्लकका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ भने फिक्स्ड बेड, जाँच टेबल र ट्रलीसमेत गरि १ सय ७ शड्ढया क्षमता रहेको इमर्जेन्सी तथा फेमिली मेडिसिन विभागका प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्लले जानकारी दिए।

चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा

चिकित्सा शिक्षा आयोगको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेको छ। कर्णाली प्रतिष्ठानमा एमबीबीएस अध्ययनको लागि आवश्यक तयारी बारे अनुगमन गर्न डा. सतिसकुमार देवको टोली जुम्लामा पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्