गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन विधेयक ल्याउँछु: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेका छन्।
पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ। वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताए।
आन्दोलन भएको ५६ औं दिनमा सोमबार राति धरानका मेयर हर्कराज राई (साम्पाङ) को रोहबरमा वार्ता भएको थियो। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र वार्ता कमिटीका सदस्यहरुसहितको उपस्थितिमा भएको वार्तामा समस्या समाधान गर्न एक कार्यदल बनाउने सहमति भएको छ।
टीकाराम गौतम स्मृति प्रतिष्ठानले ताप्लेजुङको सामाजिक क्षेत्रमा योगदान पुर्याउने रेडक्रस ताप्लेजुङको एक उपशाखासहित तीन बिधामा पुरस्कार वितरण गर्ने भएको छ।
उपकुलपति डा. वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रहेको जनाउँदै अब प्रसूति सेवा लिन आउने महिलालाई शुल्क नलाग्ने बताए।
युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले प्रज्ञास्मृति प्रतिष्ठानले सुन्दरनगरी भरतपुरमा साइक्लिङ म्याराथुन गरेर अनुकरणीय काम गरेको बताएका छन्।
विभिन्न माघ अघि सारेर ग्यास, पेट्रोलियम, ढुवानी व्यवसायीको केन्द्रीय नेतृत्वले आन्दोलन घोषणा गरिरहेको बेला पश्चिमाञ्चलका ट्यांकर व्यवसायी भने आन्दोलनको विपक्षमा उभिएका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दाबी गरेअनुसारको भुक्तानी स्वास्थ्य विमा बोर्डबाट नपाउदा स्वास्थ्य विमा कार्यक्रम नै प्रभावित हुन लागेको छ।
सोमबारको कार्यक्तममा मन्त्री आलेले हालै सार्वजनिक भिडियो/अडियोबारे समेत मुख खोले। उक्त अडियो/भिडियो १७ पटक तोडमोड गरेर आफ्नोबदनाम गराउन सार्वजनिक भएको मन्त्री आलेको दाबी छ।
काठमाण्डौं विश्वकर्मा महारपुराण अबदेखि नेपाली भाषीले पढ्न पाउने भएका छन्। नेपालमा पहिलो पटक विश्वकर्मा एकीकृत समाजका महासचिव एकराज लकान्द्रीले सो पुस्तकको अनुवाद गरेका हुन्।
प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याएका छन्।
भक्तपुर फुटबल क्लबले आफनो नयाँं जर्सी सार्वजनिक गरेको छ। क्लबले सोमबार पत्रकार सम्मेलन गरी जर्सी सार्वजनिक गरेको हो।
नेपाली नीति निर्माताहरूले सार्वजनिक नीतिको सैद्धान्तिक र व्यावहारिक पक्षहरूलाई राम्रोसँग आत्मसात गर्न नसकेको पाइयो। यसको ज्वलन्त उदाहरण त सार्वजनिक नीति बनाउँदा अपनाएको विधि–प्रक्रिया र समावेश गरिएका विषयवस्तुबीचको तादात्म्यताको अभाव हो।
सरकारले वैधानिकरुपमा पदाधिकारी नहटाई स्वास्थ्य मन्त्रालय र महालेखा नियन्त्रण कार्यालयबाट पदाधिकारीको काम गर्ने गरी कर्मचारी खटाउने निर्णयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्योल सिर्जना भएको छ।
दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडी सहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाइ गरिएको छ।