१० मंसिर २०८१ सोमबार
image/svg+xml

निर्वाचन अघि सरकारमा जानकै लागि गठबन्धन गर्नु गल्ती भयो: महामन्त्री थापा

निर्वाचनअघि सरकारमा जानकै लागि गठबन्धन गर्नु गल्ती भएको स्वीकार गर्दै महामन्त्री थापाले त्यसलाई रोक्न नसक्नुसमेत कमजोरी भएको बताए।

नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्वन गर्न महामन्त्री थापाको माग

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा मुसिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गगन भन्छन्: पक्राउ परेकाको भारी कांग्रेसले बोक्नु हुँदैन

मंगलबार सामाजिक सञ्जालमार्फत थापाले भ्रष्टाचारविरूद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे उनले दुई पेज लामो धारणा सार्वजनिक गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको कार्यको महामन्त्री थापाले प्रशंसा गरे

नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति समेतलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनले गरेको कार्यलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रशंसा गरेका छन।

राष्ट्रपति पौडेलको उपचार खर्चबारे सांसद गगन थापाको सचिवालय

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भइ उपचार गराउन भारतको नयाँ दिल्ली गएपछि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार सम्बन्धी उपलब्ध हुने सेवा सुविधाबारे वहस सतहमा आएको छ।

कांग्रेस २० वर्ष चुनाव हार्न तयार छ?

अझ महामन्त्री थापा आबद्ध गुटमा सरकारमा सहभागी हुने तीव्र मतभेद बढ्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाहाल नेतृत्वको सरकारमा सहभागी हुने विषयले कांग्रेसबाट मन्त्री थपिने विषय अन्योलमा परेको छ।

महावीर पुनका माग तत्काल सम्बोधन हुनुपर्छ: महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन। शनिवार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो कुरा बताएका हुन।

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्विकार्य हुँदैन: महामन्त्री शर्मा

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्विकार्य नहुने बताएका छन्।

अमेरिकाको दबावमा प्रचण्ड सरकारले रविलाई सफाई दियोः मोहनविक्रम

रवि अमेरिकी एजेन्ट भएको कारण अमेरिकाले रविविरुद्ध कुनै कदम नचाल्न सरकारमाथि दबाव दिइरहेको उनको दाबी छ।

गठबन्धनले पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका छन्।

कांग्रेस इतर किन जाँदैन सरकारमा? आन्तरिक असहमति हो की प्रधानमन्त्रीलाई असहयोग !

मंगलबार मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने बताइसकेका छन्।

प्रधानमन्त्री र मन्त्रीले ३ महिना अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गर्नुपर्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह गरेका छन्।

एमालेसँग संवाद र सहकार्य गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग संवाद गर्नुपर्ने बताएका छन्।

सरकार तुना बाँध्नमै अल्मलियोःमहामन्त्री गगन थापा

पाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार दौडिनुपर्ने अवस्था भए पनि ‘तुना बाँध्नमै अल्मलिएकाे’ टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्