२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

भाइरसको नयाँ भेरियन्टमा खोप कति कारक छ ?

यो भाइरस उत्तरपूर्वी अमेरिकामा तीव्र प्रसारण भैरहेको छ। केही अध्ययनले चीनको वुहानमा सुरुमा देखिएको कोभिड–१९ भाइरसको स्ट्रेन भन्दा यो भेरियन्ट फरक रहेको देखिएका छन्।

ओमिक्रोन भाइरस १९३ घण्टासम्म बाँच्न सक्ने

बाह्य वातावरणमा धेरै समयसम्म बाँच्न सक्ने क्षमता राख्ने भएकाले ओमिक्रोन भेरियन्टको प्रसारण तीव्र भएको र यसले अन्य भेरियन्टलाई प्रतिस्थापन गरेको अनुसन्धानकर्ताले बताएका छन्।

कर्णाली सरकारद्वारा कोरोनाको पूर्व तयारीका लागि सात करोड निकासा

प्रदेश सरकारले एम्बुलेन्स तथा शव बहान खरिद, स्वास्थ्य उपकरण र क्वारेन्टिन व्यवस्थापनका लागि सात करोड ६ लाख रुपैयाँ सम्बन्धित कार्यालयलाई निकासा दिइएको मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए।

कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एक हौ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।

न्युयोर्कमा एकैदिन पाँचजनामा ओमिक्रोन संक्रमण पुष्टि

अफ्रिकामा गत नोभेम्बर ९ मा फेला परेको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिन पाँच जनामा संक्रमण पुष्टि भएको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्