८ आश्विन २०८१ मंगलबार
image/svg+xml

भौतिकमन्त्री रघुवीरको दबाब’मा एक दर्जन कर्मचारीको नियम विपरीत गुपचुप सरुवा

डेढ खर्ब रुपैयाँभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा अवधि सकिएपछि पनि एक दर्जन कर्मचारीहरूको गुपचुप तरिकाले सरुवा गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको प्रत्यक्ष दबाबमा सरुवा भएको स्रोतले बताएको छ।

गुपचुप फेरि थपियो अधिकारीको कार्यकाल

सरकारले नेपाली सेनाका कर्णेल यामबहादुर अधिकारीको अवकाशलाई रोकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको अवकाश रोक्न विशेष पदमै तीन वर्ष कार्यकाल थप गरेको हो।

गुपचुपमै मिल्यो यौन दुर्व्यवहारको घटना

बाँकेस्थित खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखाअधिकृत प्रदीप सुनारले आफ्नै महिला कर्मचारीलाई गरेको यौन दुर्व्यवहारको घटना गुपचुपमै मिलापत्र टुंगिएको छ।

भारतमै गुपचुप ४० वर्ष!

एउटा उखानै छ, ‘मुग्लानमा फसेको छोरो एक न एकदिन अवश्य घर फर्किन्छ।’ यहि उखानसँग मिल्नेगरि म्याग्दीका एकजना वृद्ध ४० वर्षपछि आफ्नो घरपरिवार खोज्दै स्वदेश फर्केका छन्।

अख्तियारको कानुन प्रधानमन्त्री कार्यालयमा गुपचुप

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै गुपचुप पारेको छ।

‘दोषी उम्काउन प्रतिवेदन नै गुपचुप’

१७ दिनदेखि अनशनरत डा.गोविन्द केसीले विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले दोषी ठहर गरेका व्यक्तिमाथि कारबाहीको मागसमेत प्रमुख रूपमा उठाइरहेका छन्।

तीन लाख दिएर मुद्दा गुपचुप राख्ने प्रयास

मुगुको सोरु गाउँपालिकामा एक जना महिलालाई बलात्कार गरि तीन लाखमा घटनालाई गुपचुप राख्न खोजिएपछि पिडित महिला न्याय खोज्दै सदरमुकाम पुगेकी छन्।

‘गुपचुप’ मा मिलापत्र भएको बलात्कार घटनाको छानबिन

बलात्कारको घटनामा पीडित पक्षलाई उजुरी नदिन अनेक प्रलोभन दिएर मिलापत्र गरिएको थियो । घटना त्यति बेला सामसुम भए पनि प्रहरीका उच्च अधिकारीसम्म सूचना पुगेपछि छानबिन समिति गठन भएको हो।

प्रहरीद्वारा ठूलो मात्रामा सुनका गहना बरामद, घटना गुपचुप गर्ने प्रयत्न

प्रहरीले कैलालीका दुई ठाउँबाट भारतवाट चोरी ल्याएको करिब ८ सय ग्राम सुन र हिरा मोती बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्