१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

क्यानभासमा पाँच देशका कला

मानिसका असिमित सपनाहरू हुन्छन्। तीमध्ये कति पूरा हुन्छन् भने कुनै चाहेर पनि पूरा हुन नसक्ने। तर पूरा गर्न नसक्ने भए पनि मानिस सपना देख्न भने छोड्दैन्।

१५ हजारले अवलोकन गरे पोल्ट्री एक्स्पो

पोल्ट्री क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पो–२०२० आइतबार सम्पन्न भएको छ।

छानिएको तस्बिर प्रदर्शनीमा

नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरूको प्रदर्शनी सुरु भएको छ। बिहीबार राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए।

जनकपुरमा चित्रकला प्रदर्शनी

जनकपुरमा आइतबारबाट मुलुकका प्रख्यात कलाकारहरूका ३७ वटा परम्परागत थाङ्का र पौभा चित्रहरूको प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान अन्र्तगत परम्परागत शिल्पकला विभागको आयोजनामा ‘शिल्पकला यात्रा’ मा प्रदर्शनी गरिएको हो। प्रदर्शनीको उद्घाटन प्रदेश नं २ का प्रदेश सभा सदस्य रामआशिष यादवले गरेका थिए।

राष्ट्रिय ललितकला प्रदर्शनी हुँदै

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आगामी वैशाख २ देखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय ललितकला प्रदर्शनीको आयोजना गर्ने भएको छ।

प्रदर्शनीमा जीवनको उतारचढाव

चित्रकार जया शर्माको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत शुक्रबारदेखि आयोजना भइरहेको ‘ड्रिम वाक २०३३’ नामक चित्रकला प्रदर्शनीमा उनले आफ्नो जीवनको उतारचढावहरूलाई चित्रको माध्यमबाट प्रस्तुत गरेकी छन्।

कलामा नेपाल र कोरियाको मैत्री सम्बन्ध

नेपाल र कोरियाको मैत्री सम्बन्ध बिस्तार गर्न ललितपुरको पाटन संग्रहालयमा दुई देशको संयुक्त कला प्रदर्शनी आयोजना भइरहेको छ।

सीमावर्ती बजारमा स्वदेशी जुत्ताचप्पल उद्यमी

सीमावर्ती क्षेत्रको स्वदेशी बजारमा कुनै बेला भारतीय जुत्ताचप्पलले कब्जा थियो। अहिले भने नेपालमै बनेका जुत्ताचप्पलले आफ्नो बलियो उपस्थिति देखाएको छ।

एकैदिनमा ७५ हजारले गरे अवलोकन

काठमाडौंमा जारी क्यान इन्फोटेक एकै दिन करिब ७५ हजारले अवलोकन गरेका छन्। शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेमा शनिबार ७५ हजारले अवलोकन गरेको क्यान महासंघका महासचिव नारायण थापाले बताए।

क्यान इन्फोटेक २०२० सुरू

कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गरेको मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु भएको छ।

आजदेखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०

राजधानीको भृकुटीमण्डपमा आयोजना हुने छैटौं ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ आजदेखि सुरु हुने भएको छ।

तारागाउँमा मणिको फोटो प्रदर्शनी

प्राय चहलपहल रहने बौद्ध स्तुपामा फोटोग्राफर मणि लामा फोटो खिचिरहेका थिए। विभिन्न एंगलबाट फोटो खिचिरहेका उनी भन्दै थिए,‘मैले खिचेका फोटोहरूमा सुन्दर नेपाललाई प्राथमिकता दिने गरेको छु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्