भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने
भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने भएको छ। ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा माघ २२ देखि २४ गतेसम्म तीन दिने प्रदर्शनी हुन लागेको हो।
भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने भएको छ। ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा माघ २२ देखि २४ गतेसम्म तीन दिने प्रदर्शनी हुन लागेको हो।
विभिन्न मानिसको अनुहार एक अर्कामा फरक हुने गरेको छ। उस्तै देखिएझैं लाग्ने मानिसहरूको फरक आकृतिहरू समेटिएर अहिले ‘अ पोट्रेट स्टोरी’ शीर्षकको कला प्रदर्शनी आयोजना भइरहेको छ।
अकुपाईं टुँडिखेल अभियानको ११ औं सप्ताहमा फोटो प्रदर्शनी गरिएको छ। अतिक्रमणको चपेटामा परेको टुँडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानको ११ हप्तामा फोटो प्रदर्शनी गरिएको हो।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीको पहिलो तलाका भित्ताहरुमा रंगीचंगी चित्रकलाहरु राखिएका छन्। प्रदर्शनीमा राखिएका चित्रकलाहरुमा कतै हरियो रंग लतपतिएका छन् त कतै रातो, निलो र पहेलों रंग छरिएका छन्।
प्रदर्शनीका सहव्यवस्थापक महेश्वर थापा मगरले मेलामा दुईदेखि १४ सय रूपैयाँसम्मका पुस्तक राखिएको जानकारी दिए। प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीमा धर्म, दर्शन, इतिहास र अनुसन्धानमा आधारित पुस्तक राखिएका छन्।
नेपाली कलाकारिताको सम्मान साथै नेपालीपन झल्केका कलालाई स्वदेशदेखि विदेशसम्म चिनाउने लक्ष्यले अस्ट्रियास्थित भिएना सहरको बेल्ट म्युजियममा ३२ जना नेपाली चित्रकारको कला प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा मिथिला चित्रकला, आधुनिक तथा समसामयिक चित्रकला, पौवा चित्रकला, सेरामिक्स स्कप्चर र फोटोग्राफीलाई समेटिएको छ।
प्रदर्शनीमा मूर्त तथा अमूर्त रूपका विभिन्न भाव बोकेका साथै नेपाली संस्कार र संस्कृति र प्राकतिक दृश्यलाई झल्काउने चित्र समावेश छन्।
फेवाताल किनारास्थित नगेन आर्ट लाउन्ज बारमा भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ।
राजधानीको बौद्धस्थित तारागाउँ म्युजियममा चलिरहेको उनको एकल चित्रकला प्रदर्शनीले विगतदेखि भविष्यसम्मको सकारात्मक दृष्टिकोण समावेश गरेका छन्।
शारिरीक असक्षता भएका स्कुले विद्यार्थी पढ्ने अवधिमा यार्सागुम्बा संकलनमा जान बाध्य फोटो बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको भित्तामा झुण्डाइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा निर्मित विभिन्न हस्तकलाका सामग्रीले आउँदो भ्रमण वर्ष २०२० सफल बनाउन निकै सहयोग गर्ने बताएका छन्।
सवारी साधनको बृहत् प्रदर्शनी नाडा अटो सोको १४औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ। यसै सेरोफेरोमा नेपालमा अटोमोबाइल क्षेत्रको विस्तार र प्रगतिको सम्भावना, यसले रोजगारी, राजस्व र समग्र अर्थतन्त्रमा पु-याउने योगदान तथा यस क्षेत्रको विस्तारमा बाधकका रुपमा रहेका पक्षहरुबारे नेपाल रिपब्लिक मिडिया प्रालिले सम्बद्ध व्यवसायीहरुसँग बृहत् छलफल गरेको छ।
अन्तर्राष्ट्रिय जलरङ समाज ९आइडब्लुएस० नेपालको आोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ९नाफा० को सहकार्यमा काठमाडौँमा १० दिने ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने भएको छ।
प्रदर्शनीमा प्राचीन बौद्ध स्तुपा, भक्तपुरको दरबार क्षेत्र र स्वयम्भुलगायत सम्पदाहरूको फोटोहरू राखिएका छन् । प्रदर्शनीमा समावेश फोटोहरूलाई नेपाली कागज, सिसा र स्टीलमा फ्रेमिङ गरिएको छ ।
राजधानीको होटल अन्नपूर्णमा विभिन्न चराहरूका चित्रकला प्रदर्शनी भएका छन्। चित्रकार मीरा डंगोलको ‘हिरा’ नामक एकल चित्रकला प्रदर्शनीमा लाटोकोसेरोको विभिन्न ३५ वटा चित्रहरू समावेश गरिएका थिए।