२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

फेवा किनारामा अन्तराष्ट्रिय कला प्रदर्शनी

पोखराको फेवाताल किनारास्थित नगेन आर्ट लाउन्ज बारमा जारी भारत–नेपाल अन्तराष्ट्रिय कला प्रदर्शनी अवलोकन गर्दै कलाप्रेमी । तस्वीरः रासस

पाेखरा – फेवाताल किनारास्थित नगेन आर्ट लाउन्ज बारमा भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ। यही असोज २८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा भारतको आगरा, पन्जाब, राजस्थान, चण्डिगढ, दिल्ली लगायतका ११ विदेशी कलाकार र पोखराका नौ कलाकारको संयुक्त प्रदर्शनी गरिएको छ।

नगेन आर्ट लाउन्ज बारका अध्यक्ष नमा खाँण ठकुरीका अनुसार बिहानदेखि बेलुुकासम्म प्रदर्शनी अबलोकन गर्ने व्यवस्था मिलाइएको छ। नेपालीहरूको महान चाड दशैँको अवसर पारी आयोजित प्रदर्शनीमा २० कलाकारका ३३ कलाकृति राखिएकाे उनले जानकारी दिए।

प्रकाशित: १८ आश्विन २०७६ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App