४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

आँखाको ज्योति पाएर दंग छन् जुम्लाका स्थानीय

जुम्लाका आठवटै स्थानीय तहका सात सय बढी वासिन्दाले आँखा जाँच गराएका थिए, जसमध्ये १ सय २७ जनाको मोतीविन्दु शल्यक्रिया गरिएको थियाे।

आँखाको ज्योति फर्किएपछि प्रसन्न छन् राउत दम्पती

कमलामाई नगरपालिका १४ रानीबासका राउत दम्पती आँखाको ज्योति फर्किएपछि औधि खुसी भएका छन्।

नेपाललाई चिकित्सा पर्यटनको केन्द्र बनाऔं

आँखाको शल्यक्रियाका लागि नेपाल, भारत र बंगलादेशमा मात्र हैन, विश्वमै अब्बल मानिन्छ यो अस्पताल। यही कारण पनि विश्वभरका आँखा बिरामीका लागि समस्याबाट मुक्ति मिल्ने तीर्थस्थल हुने क्रममा छ यो अस्पताल।

आँखाको ज्योति खाेज्दै लहानमा बंगलादेशी

सीमावर्ती क्षेत्रका नेपाली सामान्यदेखि जटिल प्रकृतिका उपचारका निम्ति पनि भारतका विभिन्न सहर धाइरहेका बेला लहानमा स्थापित सगरमाथा चौधरी आँखा अस्पतालले भारतीय मात्र होइन, अन्य विदेशीलाई आकर्षित गरिरहेको छ।

आँखाको ज्योति फर्किदा दङ्ग !

पलाता गाउँपालिका-३ छलाहाँका ८७ वर्षीय काँसी रोकायाको पछिल्लो तीन वर्ष कष्टपूर्ण रह्यो। आँखाको दृष्टि गुमेपछि उनको जीवन नै रोकिएको जस्तो थियो।

आँखाको ज्योति फर्किदा दंग

गुर्भाकोट नगरपालिकाले नेपालगञ्जको फुलटेक्रा आँखा अस्पतालको सहयोगमा मेहलकुनामा तीन दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्