११ चैत्र २०८२ बुधबार
image/svg+xml
Ambu Bihani
अम्बु बिहानी


अम्बु बिहानीका लेखहरु :

समर्पण होस,सन्तुष्टि होस् तर कतै चुरीफुरी नहोस्!

आत्माको चहकिलो दियो बलोस् निरन्तर जीवनमा,समर्पण होस,सन्तुष्टि होस् तर कतै चुरीफुरी नहोस्।

आँधीहुरी रोक्न सक्छु तिम्रो साथ हुँदा!

आँधीहुरी रोक्न सक्छु तिम्रो साथ हुँदा, यो पहाड बोक्न सक्छु तिम्रो साथ हुँदा। जतिसुकै अपठ्यारो किन नहोस मार्गमा,जीवन यो घोक्न सक्छु तिम्रो साथ हुँदा।

ए चिकित्सक, आउनुस् म बाँचेको प्रमाण जुटाउन!

ए चिकित्सक, आउनुस म बाँचेको प्रमाण जुटाउन। पत्थरकै बनेको छ यो दिल, सक्नुहुन्छ त टुक्राउन!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्