१० मंसिर २०८१ सोमबार
image/svg+xml

अन्ततः सोडारी नै सुदूरपश्चिमका मुख्यमन्त्री

नेकपा एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्।

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, साना दल असन्तुष्ट

लुम्बिनी प्रदेशका मुख्मन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गरिएको छ। एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक, नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट एक र स्वतन्त्रबाट एक सांसदलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिएको हो।

प्रचण्ड कुशासन

केही दिनअघि संसद् अधिवेशन अन्त्य गरियो। संसद् अधिवेशन अन्त्य गरिनुको औचित्य सिद्ध गर्न सरकारी पक्षले जे बहाना बनाए तापनि जनप्रतिनिधिसभाको सामना गर्ने सरकारी असमर्थताका कारण अधिवेशन अन्त्य गरिएको हो भन्ने सबैले बुझिसकेका छन्।

सरकारबाट बाहिरिने धम्कीपछि लुम्बिनीमा एकीकृत समाजवादीले पायाे मन्त्रालय

समाजवादीबाट भगवती अधिकारीलाई मन्त्री भएकी छिन्। उनलाई मुख्यमन्त्री जोखबहादुर महराले मन्त्री नियुक्त गरेका हुन्।

एकीकृत समाजवादीको १० औं महाधिवेशन असारमा हुने

पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन सार्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्री दिर्घ सोडारीलाई बनाउने

नेकपा एकीकृत समाजवादीले सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई अगाडि बढाउने भएको छ।

नेकपा एसका साङ्गठनिक प्रगति विवरण केन्द्रलाई बुझायो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ।

विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक:पूर्वमन्त्री ज्वाला

पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन्।

लोसपाले मुख्यमन्त्री यादवलाई विश्वास मत नदिने, मन्त्रीले दिए राजीनामा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट वन तथा वातावरण मन्त्री बनेका कुर्मीले राजीनामा दिएका हुन्।

सुदूरपश्चिममा उत्पन्न राजनीतिक संकटप्रति प्रधानमन्त्रीको चासो, खनाललाई भनेः आजै निकास दिन्छु

नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने गठबन्धनभित्रको सहमतिले केन्द्रसम्मै राजनीतिक संकट निम्तिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिको पहल थालेका छन्।

प्रधानमन्त्री दाहाल र नेकपा एसका नेता खनालबीच कुराकानी

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेता खनालले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका छन्।

दोस्रोपटक महाधिवेशन सामना गर्दै उपेन्द्र

पार्टीको नाम परिर्वतन गर्दै निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवका लागि भने यो दोस्रो महाधिवेशन हो।

जसपाले सार्वजनिक गर्‍यो राष्ट्रिय महाधिवेशनको कार्यतालिका

जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जीले कटुवाल पेसा गर्दै आएको करिब तीन दशकभन्दा बढी भइसक्यो। हजुरबुबा र बुबाले गरेको पेसालाई पछ्याउँदै उनी पनि उमेरमै कटुवाल पेसामा जोडिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्