१२ श्रावण २०८३ मंगलबार
image/svg+xml

टेन्डरमा च्याखे थाप्ने युवाद्वारा गुलरियामा लगातार सांघातिक आक्रमण

सामुदायिक वनको टेन्डर सम्झौतामा बोलकबोल गर्न दबाब सिर्जना गर्ने उद्देश्यले सक्रिय युवाहरूले पछिल्लो समय सांघातिक आक्रमण गर्न थालेको आरोप लागेको छ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यानाकर्षण : शान्ति र सद्भाव कायम राख्न अपिल

घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ र समितिले काम पनि सुरु गरिसकेको छ।

तीन दिनदेखी वीरगन्जमा उपचार सेवा ठप्प

गत साउन १० गते देखि वीरगन्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले सुरु गरेको हडतालले तीन दिन अस्पतालहरूको उपचार ठप्प भएको छ।

दित्य ओभरसिजबाट ठगिएका ४८ जनालाई २४ लाख रुपैयाँ क्षतिपूर्ति

विभागको आदेश तथा निर्देशन पालना नगरेको कसुरमा ऐनको दफा ५४ बमोजिम दोस्रो पटक ५० हजार रुपैयाँ जरिबाना गरिएको हो।

सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा, अस्पताल पुगेर घाइतेसँग भेटघाट

घटनालगत्तै मन्त्रालयले उपचार व्यवस्थापनमा सक्रियता बढाइरहेका बेला मन्त्री मेहताले स्वयं अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गरेकी हुन्।

मधेशमा गाँजा तस्करी उच्च बिन्दुमा, जालो भत्काउँदै प्रहरी

मधेश प्रदेशमा सक्रिय गाँजा तस्करीको सञ्जालमाथि प्रहरीले लगातार प्रहार गर्न थालेपछि ठूलो परिमाणमा लागूऔषध बरामद हुन थालेको छ।

छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका गर्न त्यस्ता चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरिएको छ।

विवाह गरेको ९ महिनामै मृत फेला परिन् ढकाल, माइती पक्षद्वारा छानबिनको माग

भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित पोख्रेल टोलमा एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।

भारतले बाँध खोल्ने भएपछि महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

कर्णालीमा शिक्षा योजना समावेशी र गुणस्तरीय बनाउनुपर्नेमा जोड

कर्णाली प्रदेशको शिक्षा योजना समावेशी, गुणस्तरीय र पहुँचयोग्य बनाउन सरोकारवालाहरूले जोड दिएका छन्।

सुनसरी घटना : विराटनगर पुगेर स्वास्थ्यमन्त्री मेहताले भेटिन् घाइते

उनले उपचारमा कुनै प्रकारको कमी हुन नदिन अस्पताल प्रशासनसँग छलफल गरिन्।

इरानमा प्रदर्शनका बेला प्रहरी हत्याको अभियोग लागेका थप दुई जनालाई मृत्युदण्ड

उनीहरूले राजधानी तेहरानबाट लगभग चार सय किलोमिटर दक्षिणमा पर्ने मध्य शहर इस्फहानमा रहेको एक प्रहरी चौकीमा आगजनी गर्नुका साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएका थिए।

राष्ट्रप्रति पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।

मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक

रातिको समयमा यात्रा गर्दा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको प्रशासकीय अधिकृत अन्तिम सिंजालीले जारी गरिएको सूचनामा भनिएको छ ।

राजनीतिले गिजोलिँदै पोखरा बसपार्कको सुकुम्बासी समस्या

पुराना दलहरूले सुकुम्बासी समस्या समाधानमा ध्यान दिएनन्। बरु सधैँ भोट बैंक बिग्रिने डरले गिजोलिरहे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्