अटोरिक्सा दुर्घटनामा मृत्यु
कर्णाली प्रदेशको राजधानी सुर्खेत गिरीघाटमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत गिरीघाटमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गुल्मीको सत्यवती-३ ठुलोलुम्पेकमा आज (बुधबार) अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।