१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

क्यान्सरपछि साइकलमा सुरु ध्रुवप्रसादको जीवनयात्रा

हिम्मत नहारे आँटेको काम पूरा हुन्छ। यो कथनलाई चार वर्षदेखि फोक्सोको क्यान्सरसँग लड्दै आएका जोरपाटीका ५३ वर्षीय ध्रुवप्रसाद हुमागाईंले पुनः यथार्थमा बदलेका छन्।

बाल संगठनलाई महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले नक्सालस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ।

फिजियोथेरापी संघको अध्यक्षमा भारती देव चयन

केही वर्ष अघिसम्म फिजियोथेरापी उपचारलाई फरक दृष्टिकोणबाट हेर्ने गरिएको भए पनि हाल सर्वसाधारणमा यसबारे जनचेतना बढेको छ।

फिजियोथेरापी युनिटलाई पुनःस्थापना सहायक सामग्री प्रदान

जिल्ला अस्पताल रसुवामा रहेको फिजियोथेरापी युनिटलाई सामग्री प्रदान गरिएको छ। विपद्को समयमा प्रभावितलाई वितरण गर्नका लागि पुनःस्थापनासम्बन्धी सहायक सामग्री प्रदान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्