२६ वैशाख २०८१ बुधबार
image/svg+xml

नेटुवा जातिको गुनासो: हामीहरुले कहिले भत्ता पाउछौ?

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि अहिले उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न घरदैलो भेटघाटमा जुटेका छन्।

भत्ताबाट वञ्चित नेटुवा जाति

पत्थरकट्टालाई राज्यले लोपोन्मुखको सूचीमा राखेर सरकारी सेवासुविधा दिएको छ तर हामीलाई दिएन,’ उनले भने, ‘सरकारी सुविधा माग्न जाँदा किन दिँदैनन्?’ वर्षोदेखि आफूहरुले नेताहरुलाई भोट दिएर जिताउँदै आए पनि जितेपछि मुख समेत देखाउन नआएको मनोज नेटुवाले गुनासो गरे। ‘हामी दलित जाति भन्दा पनि तल्लो जाति हौ, जातिय संख्यामा पनि निकै कम छौँ तर हाम्रो कुनै सुनुवाई हुँदैन,’ उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्