७ आश्विन २०८१ सोमबार
image/svg+xml

घुस लिएको अभियोगमा तीन पक्राउ

जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ ।

बसमा साथी बनेर यात्रु लुट्ने दुईजना भारतीय पक्राउ

बसमा साथी बनेर धनमाल लुट्ने दुई जना भारतीय नागरिकलाई शुक्रबार धादिङ प्रहरीले पक्राउ गरेको छ।

चुनाव तयारी सम्बन्धी कार्यक्रम बिथोल्ने १३ पक्राउ

चुनावको तयारी सम्बन्धी कार्यक्रम बिथोल्ने मधेशी मोर्चाका १३ जना जिल्ला नेता तथा कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

म्यानमारमा लागु पदार्थ व्यवसायीहरू पक्राउ

अवैध लागु पदार्थको बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको एक ठूलो समूहका थप सात जना आरोपित कसूरदारहरु राजधानी याङ्गुनमा पक्राउ परेका म्यानमारको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

सर्लाही प्रहरीले जिल्लामा संगठित भएर मोटर साइकल चोरी गर्दै आएका ६ जनालाई पक्राउ गरेको छ। उनीहरुबाट ७ वटा चोरीका मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयले चलाएको अप्रेशन अन्तर्गत एक साथ ७ मोटर साइकल सहित ६ जना पेशेवर चोरहरु पक्राउ परेको प्रहरी उपरीक्षक उतमराव सुवेदेले बताए।

पहिलो डेटिङमै प्रेमिकाको पर्स गायब, प्रेमी पक्राउ

अमेरिकाको एरिजोना राज्यस्थित फिनिक्स सहरमा एउटा रोचक घटना भएको छ। लामो समय अनलाईनमा गफिएपछि एक पुरुष र महिलाले भेट्ने निर्णय गरे तर अचम्म के भयो भने पहिलो डेटिङमा नै उक्त मानिसले महिलाको पर्स चोरे। पर्स चोरेको आरोपमा प्रहरीले उक्त मानिसलाई प्रक्राउ गरेपछि घटना सार्वजनिक भएको हो।

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जनालाई ठग्ने पक्राउ

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न आदेश

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सजाय  सुनाए पनि फरार रहेका माओवादी केन्›का नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न वारेन्ट आदेश जारी गरेको छ।

बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्चको वारेन्ट

हत्या अभियोगमा सर्वश्वसहित जन्मकैद ठहर भएका तर फरार रहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकको नाउँमा वारेन्ट जारी गरेको छ।

बिस्केट जात्रामा ढुंगा हान्ने थप ८ पक्राउ

भक्तपुरको बिस्केट जात्रामा सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा ढुंगा प्रहार गर्ने थप ८ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

कटुवा पेस्हताेल र गाेलीसहित एक पक्राउ

घरेलु एकनाले कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली सहित जिल्ला प्रहरी कार्यालय पर्साले एक व्यक्तिलाई पक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका–३ बस्ने वर्ष २७ को प्रमोद कुमार गोढलाई मंगलबार साँझ सवा ६ बजे प्रहरीले पानीटंकी एरियाबाट पक्राउ गरेको हो।

पुरुष बलात्कार गर्ने २३ वर्षीया युवती पक्राउ

अमेरिकाको ओहायो राज्यमा एक महिलाले छुरा देखाएर पुरुष ट्याक्सी चालकको बलात्कार गरेकी छिन्। ती युवतीले चालकको साथमा भएको पैसा पनि लुटेको प्रहरीले जनाएको छ।

भित्री बस्त्रमा चरेस लुकाएर टर्की हिँडेकी युवतीसहित २ पक्राउ

भित्रि वस्त्रमा चेरस लुकाएर टर्की हिँडेकी २४ वर्षीया सोय सेलेन नाम गरेकी एक युवती पक्राउ परेकी छन् । चरेस लुकाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी उनलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्