नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : संयोजक दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिरकण गठन गरिने बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिरकण गठन गरिने बताएका छन्।
युएई प्रवासमा स्थापनाकालदेखि नै संगठन विस्तारमा सक्रिय रहेको उल्लेख गर्दै बलभद्र ओलीले देश परिवर्तन गर्ने विश्वाससहित नेपाल फर्किए पनि पार्टीभित्र देखिएको अवस्थाले निराश बनाएको बताए।
फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेविसका अनुसार सोमबार बिहान करिब ५ बजे म्यान्टुआ नजिक पर्सिमन ड्राइभको ३९०० ब्लकस्थित एक अपार्टमेन्टमा पारिवारिक झगडाको सूचना पाएपछि प्रहरी पुगेको थियो।
भक्तपुर क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका नवीन कुमार महतले भक्तपुर क्षेत्र नं २ मा १८ देखि ४० वर्ष उमेर समूहका मतदाताहरु ५२ प्रतिशत रहेको बताउँदै स्वतन्त्र उम्मेदवार विजयी हुने दावी गरेका छन् ।
कांग्रेसबाट विद्रोह गरेर वागी उम्मेदवारी दिएका उनले विज्ञप्ति जारी गर्दै उम्मेदवारी त्यागेको घोषणा गरेका हुन् ।
भट्टराईले मंगलवार अपरान्ह भएक भिडियो सन्देश जारी गर्दै संविधान संशोधन र राज्यको पुर्नसंरचना सम्वन्धी आफ्नो ५ बुँदे अवधारणा सार्जजनिक गरेका छन्।
भौगोलिक रुपमा दुर्गम र यातायातको पहुँच नपुगेको मासपुरमा निर्वाचन सामाग्रीसँगै कर्मचारी ओसार–पसार गर्नका लागि हेलिकोप्टरको प्रयोग अनिवार्य हुन्छ ।
सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ।
यस वर्ष महानगरभित्रका सामुदायिक विद्यालयबाट करिब ४ हजार ५५७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्।
जिल्लामा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ। गर्मी बढेपछि यो रोगको सङ्क्रमण देखिन थालेको हो।
उनले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरी निर्माण गर्नुका साथै मागअनुसार तरबार, कट्टीलगायत सामग्रीसमेत बनाउँदै आएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
आसन्न प्रतिनिधिसभाको निर्वाचन सम्बन्धी विषयवस्तुमा केन्द्रित रहि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जेन-जी परिषद् गठनसहित सात वटा महत्वपूर्ण निर्णय गरेको छ।
अब पनि सडक सुरक्षा सुधारका लागि जनचेतना र सडकको अवस्था सुधारमा तत्काल बृहत्तर पहल नगरे आगामी वर्षहरू थप विकराल हुनेछ ।