एमसीसीको पक्षमा मोटरसाइकल र्याली
एमसीसीको विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज प्रदर्शन गरिएको छ।
एमसीसीको विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज प्रदर्शन गरिएको छ।
उनीहरुले गुणस्तरहीन बीउ आयातकर्ता र बिक्रेतालाई कारवाहीको माग गरेका छन्। माइतीघरमा अखिल नेपाल किसान महासंघ, उपत्यका समन्वय समितिले बिरोध प्रदर्शन गरेका थिए।
प्रदर्शनको तयारी गरिरहेका बेला युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारीले ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लगायत लेखेका प्ले कार्ड बोकेका थिए।
सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन्
डा. गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा केसी एलाइन्सले डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आज प्रदर्शन गरेको हो।
काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीले गृह मन्त्रालयको छानविन समितिले तयार पारेको घटनाको अध्ययन प्रतिवेदन समेत सार्वजनिक गर्न माग गरेका छन्।
बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै महिलाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। जयनारी अभियानकी सावित्री सुवेदीको नेतृत्वमा शनिबार दिउँसो महिलाहरुले कालो पेटिकोट लगाएर अर्धनग्न भई प्रदर्शन गरेका हुन्।
देशमा बढ्दो बलात्कार र हत्यासहित हिंसाका घटनाविरुद्ध माइतीघर मण्डलामा महिलाहरुले प्रदर्शन गरेका छन्। राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा मंगलबार महिलामाथि भइरहेको श्रृंखलाबद्ध बलात्कार, हिंसा र हत्याविरुद्ध माइतीघरमा विरोध -याली निकालिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन्।
डा. गोविन्द केसीका समर्थकले शनिबार माइतीघर मण्डलाबाट धन्यवाद दिएका छन्। माइतीघरमा ‘धन्यवाद सबैलाई सम्झौता अक्षरस पालना होस्’ प्लेकार्ड बोकेर दिउँसो समर्थकले प्रदर्शन समेत गरेका छन्।
माइतिघरमा आज मध्यान्ह १२ बजे डा. गोविन्द केसीको समर्थनमा बिशाल प्रदर्शन हुने भएको छ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ।
सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक र निषेधित क्षेत्र घोषणाविरुद्ध विवेकशील साझा पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मंगलबार संयोजक उज्जवल आचार्यको नेतृत्वमा विवेकशील साझाका नेता कार्यकर्ताले प्लेकार्ड र नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
माइतीघर मण्डला लगायत राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न नपाउने सरकारले गरेको निर्णय कार्यान्वयन नगर्नु भनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।